२२ असार २०८३, सोमबार

प्रधानमन्त्री र काँग्रेसका नेताहरूको बैठक भोलिका लागि सर्‍यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच आज हुने भनिएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री अस्पताल जानु परेकाले बैठक स्थगित भएको बताइएको छ । बैठक भोलिका लागि बोलाइएको छ ।

काँग्रेसले निरन्तर संसदमा अवरोध गरिरहेकामा प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो ।