शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

एकै परिवारका आमा, छोरी र छोरा झुन्डिएको अवस्थामा भेटिए

काठमाडाैँ, २२ चैत । चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...

आइजीपी खनाल फ्रान्स प्रस्थान

काठमाडौं, २२ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गरेका छन् । एसीबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं हेड्स...

काठमाडौंमा आगलागी, एकजनाको मृत्यु

काठमाडौं, २२ चैत । काठमाडौंको लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको मृत्यु भएको छ । आगलागीमा परेर २ जना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वती चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा...

देउवा विराटनगरमा बोल्दा ठमेलमा भागाभाग, अनुशासनको कारबाही गर्न माग

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चेतावनीपछि दुई दिन चलेको जिल्ला सभापतिहरूको भेला ठोस निर्णयमा नपुगी सक्किएको छ । मकवानपुर कांग्रेसका सभापति ईन्द्र बानियाँले असन्तुष्ट जिल्ला सभापतिहरूको भेलालाई लिएर विभिन्न प्रश्न...

फरार बाँकेका मरासिनी ललितपुरमा पक्राउ

काठमाडौं, २२ चैत । प्ररहीले उच्च अदालत पाटनबाट सजाय पाएर फरार रहेका बाँके जिल्ला स्थायी घर भएका सर्वोश मरासिनीलाई पक्राउ गरेको छ । मरासिनीविरुद्ध ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने रत्न महर्जन समेतको...

ट्रकले स्कुटीलाई ठक्कर दिदा एकको मृत्यु

कावासोती, २२ चैत । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका वडा नं. १०...

मृतकका परिवारलाई तरुण दलले जनही दश हजार दिने, राष्ट्रिय शोकको माग

बारा, २२ चैत । नेपाल तरुण दलले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएका आफन्तलाई जनही दश हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाराको प्रभावित क्षेत्रमा...

नेविसंघका नेताहरूले गरे पून्यको काम, वीरगञ्जमा रक्तदान

वीरगञ्ज, २२ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले बारा र पर्साका घाइतेहरूको उपचारमा सहयोग गर्ने उदेश्यले रक्तदान गरेका छन् । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा नेविसंघका नेता मोतीलाल भण्डारीको नेतृत्वमा रक्तदान गरिएको...

पत्रकार चौहानलाई न्याय र सुरक्षा दिन पत्रकार महासंघको आग्रह

बुटवल, २२ चैत । नेपाल पत्रकार महासंघको टोलीले लुम्बिनीका पत्रकार बिन्दुकुमार चौहान घटनाको दोषीलाई कानूनीमा दायरामा ल्याउन तथा पीडितलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । महासंघका उपाध्यक्ष विपुल पोखरेल तथा पूर्व अध्यक्ष धर्मेन्द्र...

आँधी प्रभावितको घर बनाउने जिम्मा सेनालाई

काठमाडौं, २१ चैत । सरकारले बारा र पर्साका आँधी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । आइतबार साँझ आएको आँधी प्रभावितहरुको घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।...

१५ औं योजना देशको पहिचान बदल्ने दस्तावेज : प्रधानमन्त्री ओली

काठमाडौं २१ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई बिहीबार समापन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए । प्रधानमन्त्री ओलीले देशमा...

छोराछोरी सामुदायिक विद्यालयमा नपठाउने जनप्रतिनिधि र कर्मचारीको तलब रोकिने

–मिना बुढाथोकी सल्यान, २१ चैत । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र सबैलाई समान शिक्षा दिने उद्देश्यले जिल्लाको एक गाउँपालिकाले जिल्लामै नमुना कामको थालनी गरेको छ । आगामी शैक्षिक सत्रदेखि दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी...
1 5,784 5,785 5,786 5,787 5,788 11,457