८ श्रावण २०८३, शुक्रबार

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याईँ मात्र : कमल थापा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याईँ भएको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, ईपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ-

सीमा मिचिएकोबारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीबारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो । कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।