
काठमाडौं, ९ चैत । लमजुङको बेशीशहर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ४ बजेर ३५ मिनेट जाँदा लमजुङको बांझाखेत केन्द्रविन्दु भएको ३ रिक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
बेशीशहर क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको थियो ।












प्रतिक्रिया