
काठमाडौं, २७ चैत ।आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बारा बकैया गाउँपालिका–२ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका उनका दाजु ५३ वर्षीय छेगु लामा दोङलाई उपचारको लागि निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हत्याको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया