आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

दिनभरका TOP 15 NEWS : मेलेसियाका गृहमन्त्रीलाई रविको सिधा फोन, जापानी विदेशमन्त्रीको हतारको भ्रमण

दैनिक नेपाल २०८१ वैशाख २३ गते २१:४७

काठमाडौं, २३ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।

गत १८ वैशाखमा दुई मन्त्रीबिच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । फोनवार्ताका क्रममा गृहमन्त्री लामिछानेले मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए ।

दुई मन्त्रीहरूको बिचमा मलेसियामा लुकेर बसेका गितेन्द्रबावु (जीबी) राईबारे पनि कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित