२६ असार २०८३, शुक्रबार

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।

प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।