बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

सिटौलाले वहिष्कार गरेको बैठकमा के-के भयो ?

काठमाडौँ, २५ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउने प्रयासस्वरुप शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । तर, देउवाले बोलाएको...

कतार पुगेर सभामुखले भने : नेपालले कानुनी शासनको प्रवर्द्धन गरेको छ

दोहा (कतार) चैत, २५ । सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभालाई सम्बोधन गरेका छन् । आइपियूको सभामा सभामुख महराले ‘पार्लिएमेन्टस् एज प्लेटफर्म टु इनहान्स एजुकेशन फर पिस,...

डडेल्धुरा सदरमुकाममा १८ सय मिटर दुईलेन सडक कालोपत्रे हुँदै

डडेल्धुरा, २५ चैत । डडेल्धुरा जिल्ला सदरमुकाम तुफानडाडा चोकदेखी टुडिखेलसम्मको १८ सय मिटर सडक कालो पत्रेको हुने भएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईको...

समायोजनबारे १२ हजार कर्मचारी असन्तुष्ट, दिए उजुरी

काठमाडौं, २५ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ लाख १ हजार कर्मचारीलाई समायोजन गरेको जनाएको छ । तर मन्त्रालयमै १२ हजार कर्मचारीले समायोजन नमिलेको भन्दै उजुरी दर्ता गराएका छन् । यो...

मलेसिया बस दुर्घटना : मृतक २ सहित घाइते १२ नेपालीको सनाखत (अपडेट)

काठमाडौं, २५ चैत । मलेसियाको सेपाङमा भएको बस दुर्घटनामा मृत्यु हुने २ सहित घाइते १२ जना नेपालीको सनाखत भएको छ । दुर्घटनामा २ नेपालीसहित ११ जनाको मृत्यु भएको थियो । बसमा १४ नेपाली रहेका...

लमजुङको चितीमा भेटियो मध्यकालिन नेपालको ईट्टा

काठमाडाैँ,  २५ चैत । लमजुङको बेसीसहर नगरपालिका ११ चिती बरबोटमा मध्याकालिन नेपालको ईट्टा भेटिएको छ । चिति कार्कीडाँडा सेवा समाज बेसीसहरको पहलमा पुरानो ऐतिहासिक भग्नावशेषको खोजि गर्दा ईट्टा भेटिएको हो । लमजुङ जिविसका पूर्वसभापति...

सिटाैलाले वहिष्कार गरे देउवाले बोलाएको बैठक

काठमाडाैँ, २५ चैत । कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग गरेको बैठक पूर्वमहामन्त्री कृष्ण सिटौलाले वहिष्कार गरेका छन् । देउवा निवाल बुढानिलकण्ठमा सोमबारको छलफलमा सिटौलाले सहभागी नभएका हुन्...

मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु

काठमाडाैँ,  २५ चैत । मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी,...

अनुसन्धान विभागमा ५२ जनाका लागि जागिर खुल्यो

काठमाडाैँ,  २५ चैत । राष्ट्रिय अनुसन्धान विभागले  अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको राष्ट्रिय अनुसन्धान विभागले ५२ जना कर्मचारी मागेको हो । रिक्त...

पूर्वनिर्वाचन आयुक्तको बयान : ‘जघन्य अपराध’ गरेर भरतपुर महानगरमा प्रचण्डपुत्री रेणु निर्वाचित !

काठमाडौं, २५ चैत । एक जना पूर्व निर्वाचन आयुक्तले भरतपुर महानगरपालिकाको तत्कालिन निर्वाचन र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको दल दर्ताको सन्दर्भको तितो पोखेकी छन् । पूर्व निर्वाचन आयुक्त इला शर्माले पदावधि सकिनासाथ गरेको कुराकानीका...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन,  २५ चैत । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै...

द्वन्द्वकालीन आयोगमा पदाधिकारीका लागि इच्छुकले ७ दिनभित्र आवेदन दिन सक्ने

काठमाडाैँ,  २५ चैत । द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन बनाइएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोटका लागि कार्यविधि तयार भएको छ। दुई आयोगका अध्यक्ष तथा सदस्य सिफारिस गर्न सरकारद्वारा गठित...
1 5,765 5,766 5,767 5,768 5,769 11,445