सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

प्राध्यापक राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को लोकार्पण

काठमाडौँ, ४ असोज । प्रखर निबन्धकार, विशिष्ट कवि एवम् अत्यन्त खरा समालोचक नेपाली भाषासािहत्यका शिखर व्यक्तित्व प्रा.राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को असोज ३ गते विमोचन भएको छ । प्रदर्शनीमार्गस्थित आर.आर.क्याम्पसको सभाकक्षमा नेपाली भाषा,...

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ

-विजय चालिसे नवलपुर, ४ असोज । नवलपुरको देवचुली नगरपालिकाबाट शुक्रबार राती लागुऔषधसहित २ जना पक्राउ परेका छन् । देवचुली १५ धौलागिरी चोक स्थित पुर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा खटिएको प्रहरीको टोलीले लागु औषधसहित २ जनालाई...

‘मेडिकल माफिया’विरुद्ध उभिएकी भविष्यकी डा. मान्यता

काठमाडौं, ४ असोज । शिक्षक परिवारकी मान्यता थापा बाबुआमाको सपना पूरा गर्नका निम्ति पैत्रीक सम्पत्ति बेचेर डाक्टर पढ्न चितवन मेडिकल कलेजमा भर्ना भइन् । ५० लाख भन्दा बढी रकम तिरेर भर्ना भएकी थापा अहिले...

गुन्डाको आयु प्रहरीको बन्दुकमा कैद !

काठमाडौं, ४ असोज । हाल आपराधिक गतिविधिमा न्युनिकरण भएको, गुन्डाहरूको भागाभाग भएको भन्ने सन्तुष्टिमा छ, प्रहरी । नेपाल प्रहरीका महानिरिक्ष (आईजी) सर्वेन्द्र खनालले गुन्डागर्दी नियन्त्रणका लागि कडा आदेश जारी गरेका कारणले नै उनको कार्यकालमा...

गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गयाे

गाेरखा, ४ असाेज । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द...

लोकतान्त्रिक संविधान सरकारका कारण खतरामा पर्‍याेः कांग्रेस नेता महर्जन

सिन्धुपाल्चोक, ४ असाेज । नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि एवम् युवा नेता मीनकृष्ण महर्जनले नेपाली जनताको रगत पसिना बगाएर सयौँ जनताको बलिदानीले ल्याएको लोकतान्त्रिक व्यवस्था सरकारका कारण खतरामा परेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको...

५ महिनामा दाङमा ४३ जनाको मृत्यु

घाेराही, ४ असाेज । ५ महिनामा दाङ विभिन्न विपदमा परी ४३ जनाको ज्यान गएको छ । त्यस्तै झण्डै एक अर्बको भौतिक क्षति भएको छ । गएको वैशाखदेखि भदौ महिनासम्म विभिन्न विपदमा परेका ३२ पुरुष...

वरिष्ठ पत्रकार पन्तलाई जनसेवा श्री चौथो पदक प्रदान

काठमाडौं, ४ असोज । नेपाल सरकारले वरिष्ठ पत्रकार टंक पन्तलाई जनसेवा श्री चौथो पदबाट सम्मान गरेको छ । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने यो पदक पत्रकार पन्तलाई संविधानसभा र संविधानसम्बन्धी समाचार तथा टेलिभिजन...

संविधान र सरकारको विरोध गर्नेहरू मुठ्ठीभरका स्वार्थी तत्व, मन्त्रीले देखाए हर्कत

काठमाडौं, ४ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सांसद कृष्णभक्त पोखरेलले संविधानको विरोध गरेर सरकारलाई समस्यामा पार्नेहरूको स्वार्थको विरोध गरेका छन् । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान कुरा गर्दै नेता पोखरेलले...

संविधान संशोधन नगरे मधेश अलग देशको रुपमा विकसित हुन्छः महन्थ ठाकुर

जनकपुरधाम, ४ असाेज । सरकारले देसैभरि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा जनकपुरधाममा मधेसी नेताहरू भने संविधानविरुद्ध नै गर्जिएका छन् । जनकपुरधाममा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मधेसी नेताहरूले संविधानविरुद्ध खुलेरै आवाज उठाएका...

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैँ लगत्तै नेपाल आउने

काठमाडौँ, ३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको दशैं लगतै नेपाल भ्रमणमा आउने निश्चित भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र भाेलिपल्ट बेइजिङ र्फकनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि...

संविधान कार्यान्वयनमा सामूहिक प्रतिबद्धता : मुख्यमन्त्री गुरुङ

पोखरा, ३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको बलिदानीबाट बनेको नेपालको संविधान कार्यान्वयनमा तीनवटै तहका सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । पाँचौँ संविधान दिवसका अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशद्वारा आयोजित ‘नेपालको...
1 5,256 5,257 5,258 5,259 5,260 11,392