मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

भ्रमणबाट चीनसँगको द्विपक्षीय आपसी सम्बन्ध थप सबल : सभापति देउवा

काठमाडौँ, २६ असोज । प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताउनुभएको छ । शनिबार साँझ भएको...

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ, २६ असोज । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति सीसँगको...

रौतहटमा कांग्रेसका सांसद आलम पक्राउ

चन्द्रनिगाहपुर, २६ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गरेको छ । रौटहट प्रहरीले आलमलाई बम काण्डको आरोपमा पक्राउ गरेको हो । प्रहरीको फरार सूचीमा रहेका नेपाली कांग्रेसका...

तीन लाख भारतीय रुपियाँसहित एक युवक पक्राउ

जलेश्वर, २६ असाेज । महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेका प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी...

तनहुँमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको...

सीले आज प्रधानमन्त्री र नेकपाका नेताहरूसँग भेट्ने, एक बजे चीन प्रस्थान गर्ने

काठमाडाैं, २६ असाेज । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटलाइई आइतबार पनि निरन्तरता दिने भएका छन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता...

चिनियाँ राष्ट्रपतिकाे स्वागतका लागि आज सार्वजनिक बिदा

काठमाडौं, २६ असाेज । चिनियाँ राष्ट्रपतिकाे स्वागतका लागि सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले आइतबार सार्वजनिक बिदा दिएको हाे । चिनियाँ राष्ट्रपति सी को भ्रमणलाई...

आकाशदीप दान, कार्तिक स्नान सुरु

काठमाडौं, २६ असाज । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात बडादसैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५...

काठमाडाैंमा ठूलाे अबैध जुवा अखडामा छापा, लाखाैँ रकमसहित जुवाडे पक्राउ

काठमाडौं, २६ असाेज । काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपियाँसहित प्रहरीले २१ जुवाडेलाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शनिबार राति १० बजे नगद रुपियाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको...

भिरबाट लडेर रमा महराकाे मृत्यु

बैतडी, २६ असाेज । बैतडी जिल्लामा खर काट्ने क्रममा भिरबाट लडेर शनिबार एक महिलाको ज्यान गएको छ । सूर्नया गाउँपालिका वडा नं. ४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको ज्यान गएको हो...

कांग्रेसको चियापान आज, सानेपामा भव्य तयारी

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आज (आइतबार) कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदानको कार्यक्रम गर्दै छ । विक्रम संवत ०३३ मा जननेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश...

रेलमार्गको सम्भाव्यता अध्ययन र सुरुङ मार्ग बनाउने छाैंः सी

काठमाडौं, २५ असाेज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । शनिबार आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । उनले रसुवागढी-छहरे-काठमाडौं...
1 5,254 5,255 5,256 5,257 5,258 11,445