सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

अनैतिक सम्बन्ध लुकाउन श्रीमानकाे हत्या, शव सेफ्टी ट्यांकीमा

बुटवल, ३ असोज । परपुरुषसँग मिलेर एक महिलाले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टी ट्यांकीबाट शव भेटिएको छ । नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति...

संविधान दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरण

जुम्ला, ३ असोज । संविधान दिवसको अवसरमा यहाँको तिला गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । तिला गाउँपालिकाले संविधानले दिएको अधिकार स्थानीय तहमा प्रयोग गर्दै जुम्लामा पहिलो पटक स्थानीय तहबाट परिचयपत्र वितरण गरिएको...

बढी शुल्क लिएको भए फिर्ता देऊ : त्रिविवि

काठमाडौँ, ३ असोज । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थी्सित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा...

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर...

साना दुःखले आर्जेको संविधान होइन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ३ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस...

सवारी दुर्घटनामा चार घाइते, एकको अवस्था गम्भीर

मुग्लिन, ३ असोज । चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज...

सिरहाको बलान खाेलामा एक वेवारिसे शव फेला

-महेश सिंह सिरहा, ३ असोज । सिरहाको लहान नगर पालिका ३ बलान खोला स्थित वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पुरुषको शव अन्दाजी ३५ ४० वर्षको जस्तो देखिने र पहिचान गर्न...

नेमकिपाको साताैँ महाधिवेशन सुरु

काठमाडौँ, ३ असोज । नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता...

‘भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही

सुर्खेत, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली...

करेण्ट लागेर एक मजदुरको मृत्यु

जलेश्र्वर, ३ असोज । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेण्ट लागेर मृत्यु...

‘समृद्ध प्रदेश, सुखी नेपाली’ अवधारणा सार्थक हुने विश्वास

बुटवल, ३ असोज । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानले भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले समानुपातिक समावेशी...

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. कोइरालालाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको धारण व्यक्त गर्नुभएको छ । यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान...
1 5,257 5,258 5,259 5,260 5,261 11,392