सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु

रौतहट, २७ असोज । ईशनाथ नगरपालिका ६ स्थित ठुलो घिउराको पुल नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा अन्दाजी २१ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । उनको व्यक्तिगत विवरण खुलेको छैन । नम्बर...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्तिक १ गतदेखि पुन: सुत्केरी भत्ता दिने

घोराही, २७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महिलाहरुका लागि सुत्केरी भत्ता पुनह सुचारु हुने भएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत भएपछि बजेट रोकिएका कारण...

वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशी सम्मानित

पाटन, २७ असोज । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी कपिलवस्तु विश्व अभियानले विभिन्न सेलिब्रिटिहरुकाबीच उहाँकै निवासको प्रांगढमा सम्मान गरेको छ । कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा बुद्धको...

प्लाष्टिकको प्रयोग निषेध अभियान

नेपालगञ्ज, २७ असोज । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको यो अभियानमा सहयोग गर्ने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धतामा जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य...

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा, २७ असोज । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।...

लागुऔषधसहित पाँच पक्राउ

तुलसीपुर, २७ असोज । दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको...

गोरुले हिर्काउँदा एक वृद्धाको मृत्यु

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् ।...

यौनहिंसाको अभियोग लागेका पूर्वसभामुख महरालाई अनुसन्धान गर्न म्याद थपिने

काठमाडौं, २७ असोज । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौनहिंसाको अभियोग लगाएपछि पक्राउ गरी थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि आज म्याद थप्ने तयारी गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले महरामाथि...

सुँगुरकाे मासु खाएर बिरामी

पाँचथर, २७ असाेज । सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको...

घोराहीमा लागुऔषधसहित पाँच जना पक्राउ

घाेराही, २७ असाेज । दाङ जिल्लामा लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको...

चिनियाँ राष्ट्राध्यक्ष सी र प्रथम महिला पेङको त्यो प्रेमकथा

काठमाडौं, २७ असोज । विश्वभर भ्यालेन्टाइन डेलाई प्रणय दिवसका रुपमा मनाउने प्रचलन छ । यो प्रचलनको मोहजालमा नेपाल पनि परेको छ । तर भर्खरै नेपालको भ्रमण सकेर चीन फर्किएका त्यहाँका राष्ट्राध्यक्ष सी चिन फिङको...

पत्नीलाई अर्कैसँग सँगै सुतेको देखेपछि…

कैलाली, २७ असोज । कैलाली जिल्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको हो । असोज २१...
1 5,199 5,200 5,201 5,202 5,203 11,392