मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

शिवपुरमा ‘रिमोट कन्ट्रोल’ बम, सेनाद्वारा दुई घन्टा लगाएर‘डिस्पोज’

काठमाडौं, १७ कात्तिक । कपिलवस्तुमा राखिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् शिवराज नगरपालिका–१, शिवपुर रेन्जर पोस्टनजिकै सडकछेउमा ‘रिमोट कन्ट्रोल’ बम राखिएको थियो । बम कसले राख्यो भन्ने खुलेको छैन...

निर्माणाधीन भवनबाट खस्दा एकजनाकाे मृत्यु

घोराही, १७ कात्तिक । दाङको घोराही उपमहानगरपालिका ३ स्थित सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एकजना मजदुरको भवनबाट खसेर मृत्यु भएको छ । निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खसेर ४५ वर्षीय भारतीय मजदुर रमेश कुमार...

माघ महिनासम्म रानीपोखरीमा पानी

काठमाडौँ, १७ कात्तिक । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका...

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु,उद्वार जारी

काठमाडौं, १७ कात्तिक । दोलखाबाट काठमाडौं आउादै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ । शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुादा ६ जनाको...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै,बैठक सकाएर प्रधानमन्त्री अस्पताल जाने

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा आइतबार मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । बैठकअघि आइतबार बिहान प्रधानमन्त्री...

मेडिकल काउन्सिल अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

काठमाडौं, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा चर्चामा रहेका डा. भगवान कोइरालालाई सरकारले मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोइरालालाई मेडिकल काउन्सिलमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ...

भिआइपी जुवाडे सहित २५ जुवाडेको सम्पत्ति छानविन हुने

काठमाडौं, १७ कात्तिक । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेको २५ जना जुवाडेको सम्पत्तिमाथि पनि छानविन हुने भएको छ । काठमाडौं–३, पिपलमार्ग्स्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने...

महराविरुद्धको ठूलो प्रमाण ‘फर्गेट यस्टर्डे’

काठमाडौं, १७ कात्तिक । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको र कुटपीट गरेको विषयमा निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा उनको मोबाइलबाट संप्रेषण भएको म्यासेजलाई सरकारी वकिलको कार्यालयले बलियो आधार बनाएको छ ।...

स्वास्थ्य चौकीमै बेहाेस भएर सुत्केरीको मृत्यु

काठमाडौं, १७ कात्तिक ।  बाजुरा स् त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टा पछि छतारा स्वास्थ्य चौकीमै ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताइन्...

टिचिङमा प्रधानमन्त्रीको ‘चेकअप’

काठमाडौं, १७ कात्तिक । दुई दिनसम्म ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा चेकअप गराएका छन् । उनले नियमित चेकजाँचका साथै डायलासीस गराउनुपर्ने सुझाव पाएका कारण...

पाँच महिनापछि बल्ल टुंगियो युवा संघको एकता,यस्ताे छ जिल्लाकाे नेतृत्वकाे भागबण्डा

काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले केन्द्रमा एकता भएको पाँच महिनापछि सबै जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ । संघको शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो...

पोखरामा भेटियो शंकास्पद वस्तु, सेनाले डिस्पोज गर्दै

काठमाडौं, १७ कात्तिक । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत पोखरा महानगरपालिकाको वडा नं २९ मा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा केही समय सवारी आवागमन समेत रोकिन पुग्यो । अहिले भने शंकास्पद...
1 5,197 5,198 5,199 5,200 5,201 11,445