मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

स्वास्थ्य चौकीमै बेहाेस भएर सुत्केरीको मृत्यु

काठमाडौं, १७ कात्तिक ।  बाजुरा स् त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टा पछि छतारा स्वास्थ्य चौकीमै ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताइन्...

टिचिङमा प्रधानमन्त्रीको ‘चेकअप’

काठमाडौं, १७ कात्तिक । दुई दिनसम्म ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा चेकअप गराएका छन् । उनले नियमित चेकजाँचका साथै डायलासीस गराउनुपर्ने सुझाव पाएका कारण...

पाँच महिनापछि बल्ल टुंगियो युवा संघको एकता,यस्ताे छ जिल्लाकाे नेतृत्वकाे भागबण्डा

काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले केन्द्रमा एकता भएको पाँच महिनापछि सबै जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ । संघको शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो...

पोखरामा भेटियो शंकास्पद वस्तु, सेनाले डिस्पोज गर्दै

काठमाडौं, १७ कात्तिक । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत पोखरा महानगरपालिकाको वडा नं २९ मा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा केही समय सवारी आवागमन समेत रोकिन पुग्यो । अहिले भने शंकास्पद...

‘नेवानी’भित्र खरेलको खेलखण्ड, १५ लाख आईसी दिल्लीमा झ्वाम्म

काठमाडौं, १७ कात्तिक । नेपाल वायुसेवा निगम (नेवानी)का कार्यकारी अध्यक्ष मदन खरेलले मेडिकल सुविधाका नाममा झण्डै २५ लाख रुपियाँ सिध्याएको खुलासा भएको छ । केही दिन अगाडि भारत गएका बेला खरेलले मेडिकल सुविधाको रकम...

कांग्रेस पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनका उमेदवार टुंगो लगाउने तयारी

काठमाडौं, १७ कात्तिक । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारको टुंगो लगाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कास्की, भक्तपुर, दाङ र बाग्लुङमा हुन लागेको प्रतिनिधिसभा र...

खसी माग्ने कोहलपुरका डिएसपी शाहीमाथि छानबिन, एसएसपीको टोली बाँके पुग्यो

काठमाडौं, १७ कात्तिक । तरुण दलका नेतासँग खसी माग्ने, तिघ्रा छेड्ने धम्कीसहितका अडियो बाहिर आएपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीमाथि प्रदेश प्रहरीले छानबिन थालेको छ । प्रहरी आचरणविरुद्ध काम गरे...

नेपाली एयरलाइन्समा जहाज खरिद गर्ने हाेडबाजी,तीन महिनामा ४ अर्बका जहाज र हेलिकप्टर भित्रिए

काठमाडौं, १७ कात्तिक । पछिल्लो समय नेपाली एयरलाइन्सहरुमा जहाज खदिर गर्न होडबाजी नै चलेको छ । चालु वर्षको पहिलो ३ महिनामा नेपाली एयरलाइन्सहरुले ४ अर्बका जहाज तथा हेलिकप्टर खरिद गरेका छन् । आन्तरिक बजारमा...

महराको आजदेखि थुनछेक बहस हुने

काठमाडौं, १७ कात्तिक । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि आज उक्त मुद्धामाथि बहस हुन लागेको...

जनगायक शर्माका छोरालाई नेकपा युवा नेता आचार्यसहितको टोलीको सहयोग

काठमाडौं, १७ कात्तिक । जनगायक जीवन शर्माका छोरा अमृतको उपचारको सहयोगका लागि प्रदेश १ का युवा नेता जीवन आचार्यसहितको टोलीले देउसी भैलोबाट उठेको रकम सहयोग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा घाँटीको...

आज पनि प्रधानमन्त्रीको मृर्गौलाको डायलाइसिस गरिँदै

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज डायलाइसिस गरिने भएको छ । गत बुधबार पनि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार र विहिबार गरी दुई पटक मृगौलाको डायलासिस गरिएको थियो ।...

पार्टीभित्र कसैलाई पनि अन्याय हुन दिन्नः सभापति देउवा

बन्दिपुर, १७ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र जे जस्तो असहमति र असन्तुष्टि भएपनि त्यसलाई न्योचित रुपमा मिलाउने पक्षमा आफू रहेको प्रतिवद्धता जनाएका छन् । तनहुँ जिल्लाको बन्दिपुर र डुम्रेमा आइतबार पार्टीका...
1 5,198 5,199 5,200 5,201 5,202 11,445