
काठमाडौं, १७ कात्तिक । दोलखाबाट काठमाडौं आउादै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुादा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
अन्य थुप्रैको पनि हाताहाती भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनामा परेकाको उद्वार भैरहेको छ । घटनाको थप विवरण आउन बााकी छ।











प्रतिक्रिया