मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

कास्की र बाग्लुङमा विवेकशीलद्धारा उम्मेदवार सिफारिस

पोखरा, १५ कात्तिक । विवेकशील नेपाली दलले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ । गण्डकी प्रदेश अन्तर्गत कास्की क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा जुझारु...

भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर

काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै...

सशस्त्रद्वारा २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद

रौतहट, १५ कात्तिक । विभिन्न स्थानमा गरेर सशस्त्र टोलीद्धारा २ लाख २ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका १ कानोपट्टीबाट कात्तिक १५ गते एपीएफ टोलीले करीब १...

जिप दुर्घटनामा दुईको मृत्यु

म्याग्दी, १५ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा...

आमरण अनसनको चेतावनीसहित कांग्रेस मुख्यालयमा नेविसंघको धर्ना

ललितपुर, १५ कात्तिक । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेको छ । नेविसंघको विधान विपरित पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको...

कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, १५ कात्तिक । नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा...

चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

चितवन, १५ कात्तिक । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी...

आफ्नै कार्यकर्तालाई देउवाले ‘मा…मु…’ भन्दै झपारेपछि

काठमाडौं, १५ कात्तिक । विधान मिचेर ५० बर्ष नाघेकालाई नेपाल विद्यार्थी संघको सभापति बनाउन लागेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्तामाथि सभापति शेरबहादुर देउवाले अश्लील गाली गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी...

युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय नागरिक साढे ५ वर्षपछि पक्राउ

काठमाडौँ, १५ कात्तिक । हेटौँडाकी बिन्दवासिनी कंसाकारलाई एसिड छ्याप्ने अभियुक्तलाई साढे पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७० साल वैशाख ९ गते बिन्दवासिनीलाई एसिड प्रहार गरी भारतमा लुकेका भारतीय नागरिक दिलीपराज केशरीलाई बारा...

बसकाे ठक्करबाट २ बालककाे मृत्यु हुँदा सडक अवरुद्ध

कैलाली, १५ कात्तिक । बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउँपालिका–१...

टिकट विवादले दाङ कांग्रेसमा कुटाकुट

दाङ, १५ कात्तिक । नेपाली कांग्रेस दाङका निवर्तमान सभापती बिरकेश्वरी गौतममाथी कांग्रेसकै नेताले हातपात गरेका छन् । कांग्रेसको उप निर्वाचनको टिकटको विषयलाई लिएर भएको छलफलमा गौतममाथि उनकै पार्टीका नेताहरुले हातपात गरेका हुन् । बिहिबार...

डा. ज्ञानेन्द्र कार्कीको ‘ज्यान मार्ने’ कारखाना !

काठमाडौं, १५ कात्तिक । पटक–पटक बिरामीको ज्यान लिएको अभियोगका कारण विवादमा तानिएको बिराटनगरस्थित डा. ज्ञानेन्द्र कार्की सञ्चालक रहेको बिराट नर्सिङ होम फेरि सुत्केरीको मृत्यु गराएका कारण विवादमा तानिएको छ । उनै कार्कीले सञ्चालन गरेको...
1 5,201 5,202 5,203 5,204 5,205 11,442