सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

काठमाडौँ ओर्लिए चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि दिउँसो  ४ बजेर ४५* मिनेट...

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौ‌ं रेलमार्ग

-प्रकाश सिलवाल/ज्ञानेन्द्र न्यौपाने काठमाडाैं, २५ असोज । विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र...

चिनियाँ राष्ट्रपतिसँगको डिनरमा कडाई, सहभागीले पालना गर्नुपर्नेछ यस्ता नियम

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ सोल्टी होटलमा साँझ ७ बजे रात्रीभोज दिँदैछिन् । तर, उक्त रात्रिभोजमा कडाई गरिने भएको छ । रात्रीभोजका निम्तालुहरुले कडा अनुशासनमा...

नगर कार्यालय प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार जरिवाना

रौतहट, २५ असोज । राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानीय तहका प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार जरिवाना गरेको छ । जिल्लाको दक्षिणीभेगस्थित ईशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्द किशोर प्रसाद गुप्ता र सूचना...

चेन्नेईबाट काठमाडौंका लागि उडे चिनियाँ राष्ट्रपति सी

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालका लागि चेन्नेईबाट प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने अनौपचारिक शिखर सम्मेलनका लागि हिजो तमिलनाडू पुगेका राष्ट्रपति सी नेपाली समय अनुसार आज दिउँसो...

सीता एयरको जहाजको इन्जिनमा चरा छिरेपछि…

काठमाडौँ, २५ असोज ।  सीता एयरको जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ । शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो। मन्थलीबाट...

जीप दुर्घटनामा एक जनाको मृत्यु 

कावासोती, २५ असोज । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि...

मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

मेलम्ची, २५ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन गाउँ गएका यात्री...

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल 

अमरगढी, २५ असोज । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।...

सीले काँग्रेस सभापति देउवालाई पनि एक्लै भेट्ने

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपनि सी सी चिनफिङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन् । सीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग पनि एक्लाएक्लै भेटवार्ता गर्ने तय भइसकेको...

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली 

-नारायण ढुङ्गाना   काठमाडौँ, २५ असोज । नेपालको राजकीय भ्रमणमा आज आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि...

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेटवार्ता हुने

काठमाडौँ, २५ असोज । चीनका राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता हुने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका...
1 5,203 5,204 5,205 5,206 5,207 11,392