बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल

निजगढ, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा...

महिला हिंसा रोक्न सामूहिक प्रयासको खाँचो : मन्त्री थापा

काठमाडौँ, १५ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताउनुभएको छ । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै...

छठको दोस्रो दिन निर्जल उपवास

काठमाडौँ, १५ कात्तिक । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका...

 कोदालो प्रहारबाट मृत्यु, अभियुक्त ६ जना पक्राउ

खोटाङ, १५ कात्तिक । रुपाकोट मझुवागढी नगरपालिका ४ डाँडाखर्क बस्ने १८ वर्षीय विशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट बुधबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको...

शाहको साथबाट भेटिएको हतियार प्रहरीले राख्यो : तरुण दल

काठमाडौं, १५ कात्तिक । नेपाल तरुण दलले नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहको साथबाट बरामद भएको हतियार प्रहरीले राखेको आरोप लगाएको छ । झूठा बाहना बनाएर शाहलाई फसाएर तरुणलाई दुख दिन खोजेको तरुण दल अध्यक्ष...

आलमविरुद्ध हत्या, बम विस्फोटलगायतका कसुरसहितको प्रतिवेदन सरकारी वकिललाई बुभाइयो

रौतहट, १५ कात्तिक । रौतहटको राजापुर बम काण्डसहित जिउँदै मजदुरलाई इटाभट्टामा पोलेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री महोम्मद अफताब आलमविरुद्धको अनुसन्धान जिल्ला प्रहरी कार्यालयले सकेको छ । अनुसन्धानमा फेला परेका प्रमाण, बयानका...

महराविरुद्धको थुनछेक बहसले कुन आदेशमा पुर्‍याउला ?

काठमाडौं, १५ कात्तिक । सरकारी वकिलको कार्यालयले बलात्कार प्रयास गरेको निश्कर्षसहित ५ बर्षको कैद सजाय माग गर्दै विहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेपछि शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा थुनछेक बहस हुने भएको...

इप्रका इटहरीले समात्यो ‘जक’ अभियुक्त राई, अनुसन्धान जारी

इटहरी, १५ कात्तिक । बाबुआमासहित परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिँदै १९ बर्षिय किशोरीलाई जबरजस्ती मोटरसाइकलमा हाली बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बिजय राईलाई प्रहरीले समातेको छ । इलाका प्रहरी कार्यालय इटहरीका...

कांग्रेसको केन्द्रीय समिति बस्दै, उपनिर्वाचनमा छलफल केन्द्रित

काठमाडौं, १५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपनिर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनको तयारका...

मुगुमा प्रहरीमाथि ढुंगामुढा

मुगु, १५ कात्तिक । प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । बेलाबेला फोन गरेर गाउँमा...

विशिष्ट व्यक्ति चढ्ने नेपाली सेनाकाे जहाज आउँदै

काठमाडौं, १५ कात्तिक । नेपाली सेनानले खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आउँदैछ । नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण...

सर्वाेच्चले सरकारकाे निर्णय उल्ट्याइ दियाे

काठमाडाैं, १५ कात्तिक । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलाशले निर्वाध हिँडडुल गर्न पाउनु व्यक्तीको मौलिक हक भएकाले कहिँ जान सरकारलाई सोधिरहन नपर्ने भन्दै ती बाल सैन्यलाई सरकारको निर्णय उल्ट्याएको हो ।...
1 5,205 5,206 5,207 5,208 5,209 11,445