मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

जनचेतनामुलक देउसीबाट १ लाख रकम संकलन

रुकुम, १४ कात्तिक । जनचेतनामुलक देउसी भैलोबाट एक लाख रुपैयाँ रकम संकलन भएको छ । “छिमेकी आउलान् आँगन छोरीचेली मागन, गर्नु हुन्न बाल विवाह, भैलो भन ……भैलो”, सेलरोटी पाक्लान तेलमा बालविहे गरे जेलमा, बिहे...

दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं, १४ कात्तिक । ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । आज पनि ओलीको डायलाईसिस गरिएको हो । उनको दोस्रो डायलाइसिस सकिनै...

भक्तपुरमा साझा पार्टीद्धारा सुरज प्रधानलाई उम्मेदवारी

काठमाडौँ, १४ कात्तिक । साझा पार्टीले मंसिर १४ मा हुने उपनिर्वाचनमा सुरज प्रधानलाई भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय...

देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग

बाजुरा, १४ कात्तिक । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो । विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि...

नेताहरुले समेत भेट्न पाएनन् प्रधानमन्त्रीलाई

काठमाडौं, १४ कात्तिक । ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका नेताहरु समेत भेट्न नपाई फर्केका छन् । नियमित स्वास्थ्य परिक्षणका लागि भन्दै ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन्...

गैंडाकोटका घुमुवा प्रहरी नै गुण्डागर्दीमा

नवलपुर, १४ कात्तिक । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ नारायणी टोलका एक स्थानिय प्रहरीको कुटाईबाट गम्भीर घाईते भएका छन् । घाईते प्रेम आले मगरलाई गएराती नैं चितवन, भरतपुरको चितवन मेडिकल कलेजको आईसीयुमा राखी...

जिप दुर्घटना हुँदा २३ घाइते

काठमाडौं, १४ कात्तिक । दक्षिणी धादिङको गजुरी गाउापालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउादै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिादा २३ जना घाइते भएका छन् । जिपमा ३०...

तनावग्रस्त कपिलबस्तुको कृष्णनगरमा गोली चल्यो, एकको मृत्यु

कपिलबस्तु, १४ कात्तिक । मूर्ति विसर्जनको विषयमा भएको दुई समूहको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि कपिलबस्तुको कृष्णनगरमा एक २० बर्षिय युवकको मृत्यु भएको छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको...

कुटपिटबाट युवकको मृत्यु

काठमाडौं, १४ कात्तिक । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई...

राप्रपा अध्यक्ष कमल थापा स्वदेश फिर्ता

काठमाडौं, १४ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा सप्ताहब्यापी चीन भ्रमण सम्पन्न गरि आज स्वदेश फर्कनु भएको छ । गत ८ कात्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्ट अन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग...

दुई महिनामा चार गैंडा मरे

काठमाडौं, १४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । निकुञ्जका सुचना अधिकारी...

मूर्ति विर्सजनकाे विषयमा विवाद हुँदा कृष्णनगर तनावग्रस्त,प्रशासनद्वारा कर्फयू आदेश जारी

काठमाडौं, १४ कात्तिक । कपिलवस्तुको सीमा नाका कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुादा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको हो । प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन्...
1 5,204 5,205 5,206 5,207 5,208 11,441