११ मंसिर २०८३, शुक्रबार

दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् ।

आज पनि ओलीको डायलाईसिस गरिएको हो । उनको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन् ।

यसअघि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका कतिपय नेताहरु भेट्न नपाई फर्केका थिए ।