सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

चिनियाँ राष्ट्रपतिकाे स्वागतका लागि आज सार्वजनिक बिदा

काठमाडौं, २६ असाेज । चिनियाँ राष्ट्रपतिकाे स्वागतका लागि सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले आइतबार सार्वजनिक बिदा दिएको हाे । चिनियाँ राष्ट्रपति सी को भ्रमणलाई...

आकाशदीप दान, कार्तिक स्नान सुरु

काठमाडौं, २६ असाज । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात बडादसैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५...

काठमाडाैंमा ठूलाे अबैध जुवा अखडामा छापा, लाखाैँ रकमसहित जुवाडे पक्राउ

काठमाडौं, २६ असाेज । काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपियाँसहित प्रहरीले २१ जुवाडेलाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शनिबार राति १० बजे नगद रुपियाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको...

भिरबाट लडेर रमा महराकाे मृत्यु

बैतडी, २६ असाेज । बैतडी जिल्लामा खर काट्ने क्रममा भिरबाट लडेर शनिबार एक महिलाको ज्यान गएको छ । सूर्नया गाउँपालिका वडा नं. ४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको ज्यान गएको हो...

कांग्रेसको चियापान आज, सानेपामा भव्य तयारी

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आज (आइतबार) कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदानको कार्यक्रम गर्दै छ । विक्रम संवत ०३३ मा जननेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश...

रेलमार्गको सम्भाव्यता अध्ययन र सुरुङ मार्ग बनाउने छाैंः सी

काठमाडौं, २५ असाेज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । शनिबार आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । उनले रसुवागढी-छहरे-काठमाडौं...

राष्ट्रपति सी र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, २५ असाेज । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । काठमाडौंको होटेल सोल्टीमा सीले देउवासँग शनिबार राति भेटवार्ता गरेका हुन् । करीव १५...

रात्रि भोजमा यस्ताे छ खानाकाे मेनु

काठमाडौं, २५ असाेज । दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । हाेटेल साेल्टीमा भएकाे रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको...

राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं, २५ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शनिबार राति भएकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएकाे जनाइएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपति सीलाई स्वागत

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी ओलीले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा  शनिबार साँझ प्रधानमन्त्रीले स्वागत गरेका हुन् । चिनियाँ राष्ट्रपतिको स्वागतका...

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा सम्मान गारत अर्पण

काठमाडौँ, २५ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सम्मान गारत अपर्ण गरेको छ । राष्ट्रपति सीको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको हो । सलामी समारोहमा...

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सीलाई विमानस्थलमा स्वागत

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी सवार जहाजमै पुगेर राष्ट्रपति भण्डारीले स्वागत गरेकी...
1 5,202 5,203 5,204 5,205 5,206 11,392