बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ साउन । सप्तरीमा थप १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बलान बिहुल गाउँपालिकामा ७ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ६ जना र राजविराज नगरपालिकामा २ जना गरी नयाँ...

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौँ, १२ साउन । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश कुमार सिलवालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिसमा परेका ३ जनामध्ये सिलवाललाई ४ वर्षका लागि नियुक्त गरेको हो...

महाधिवेशनको तयारीमा लाग्न उपप्रधानमन्त्री पोखरेलको आह्वान

काठमाडौँ, १२ साउन । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको महाधिवेशनको तयारीमा लाग्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर पार्टी एकता गरेको बताउँदै ऐतिहासिक एकताका...

कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा करिब ३ लाख बराबरको ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, १२ साउन । कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका...

झापाको बाह्रदशी गाउँपालिका सिल

-एसपी उप्रेती झापा, १२ साउन । बाह्रदशी गाउँपालिका सिल गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै गाउँपालिकाका ३ वटा वडाहरु सिल गरिएको हो । गाउँपालिकाले सूचना जारी गरी मंगलबारदेखि बाह्रदशी गाउँपालिकाको वडा नं...

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ, १२ साउन । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले एक साताभित्र नतिजा सार्वजनिक गर्न तयारी थालेको बताएको हो । बोर्डका परीक्षा नियन्त्रक...

समुदायमा कोरोनाभाइरस फैलिसकेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको संक्रमण फैलिनसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको बताएका हुन् ।...

जनकपुरको प्रादेशिक अस्पतालको आईसीयू ७ दिनका लागि बन्द

काठमाडौँ, १२ साउन । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आईसीयू सोमबारदेखि बन्द गरिएको छ । त्यहाँ उपचार गराउन आएका युवक कोरोना संक्रमणबाट मृत्यु भएको खुलेपछि आईसीयू बन्द गरिएको अस्पतालले जनाएको छ । धनुषाको शहीद नगरपालिका ८,...

प्रधानमन्त्री ओलीको राजीनामाबाट पछि हटे प्रचण्ड, स्थायी कमिटी एजेण्डाअनुसार अघि बढ्ने

काठमाडौँ, १२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले उठाउँदै आएको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय नउठ्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक एजेण्डाअनुसार अघि...

काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी...

कोरोनाका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौँ, १२ साउन । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरे...

थप ६२६ जनाले जिते कोरोना, थपिए १३९ जना संक्रमित

  काठमाडौँ, १२ साउन । नेपालमा सोमबार थप १ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितको संख्या १८ हजार ७ सय...
1 4,490 4,491 4,492 4,493 4,494 11,405