२४ असार २०८३, बुधबार

देशभर इन्टरनेट सेवामा समस्या

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । तर, उनीहरूले के समस्या देखिएको हो प्रष्ट पारेका छैनन् ।

वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन् ।