बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमार चेपाङको शव काठमाडौं ल्याइयो

काठमाडौं, १२ साउन । नेपाली सेनाका जवानको कुटाइबाट मृत्यु भएको भनिएका चितवनका राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । चितवनको भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव पोस्टमार्टमका लागि आइतबार काठमाडौंस्थित त्रिवि...

काेरोनाबाट स्याङ्जाका युवकको साउदीमा मृत्यु

स्याङ्जा, १२ साउन । काेरोना सङ्क्रमणका कारण स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए...

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला, १२ साउन । जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो...

विराटनगरमा चार महिला स्वास्थ्यकर्मीमा कोरोना

विराटनगर, १२ साउन । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । चार जना स्टाफ नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ होममा आवद्ध...

सर्वोच्च अदालत छिर्न नै प्रधानन्यायाधीश राणाले राजनीतिक प्रभाव बनाएका थिए !

काठमाडौं, १२ साउन । सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाले पत्नी गीत ढकालको हत्या गरेको अपराधमा सजाय छोट्याएर विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा थप विवरण सार्वजनिक हुने क्रम जारी छन् । नेपालको न्यायीक निकायका...

जोशीसँग पौडेलले व्यक्तिगत, गुरुङले रातोपासपोर्ट काण्डको बदला लिए

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ कांग्रेसका संस्थापक गोविन्दराज जोशीलाई पार्टीबाट कारबाही गरेर आफ्नो राजनीति सुरक्षित गर्ने प्रयास गरेका छन् । पौडेल कांग्रेसमा जोशीभन्दा निकै जुनियर मानिन्छन् । जोशीले...

विवादमा बालबालिका मन्त्रालय, आईएनजिओ कर्मचारी समाज कल्याण सदस्य सचिव बनाउने तयारी 

काठमाडौं, १२ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषदको सदस्य सचिव नियुक्तिको तयारी गरेको छ । मन्त्रालयको तयारी अहिले नै विवादको घेरामा परेको छ । समाज कल्याण परिषद्मा २ वर्षदेखि...

काठमाडौंमा एकै परिवारका पाँच संक्रमित

काठमाडौं, १२ साउन । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्। सीतामडीमा विवाह...

ताप्लेजुङमा करेन्ट लागेर चालकको मृत्यु

ताप्लेजुङ, १२ साउन । ताप्लेजुङमा करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको छ । बिजुलीको नाङ्गो तारले छोएको ट्रकलाई अचानक छुँदा करेन्ट लागेर पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षीय ट्याक्सी चालक विकास सुनुवारको आइतबार ज्यान...

काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो

काठमाडौँ, ११ साउन । काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले...

वीरगञ्ज कोरोना विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा देखियो कोरोना

काठमाडौँ, ११ साउन । वीरगञ्जमा आइतबार विहान मृत्यु भएका वृद्धमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना देखिएको हो । उनको नारायणी अस्पतालको...

सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम, ११ साउन । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना...
1 4,491 4,492 4,493 4,494 4,495 11,403