बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

कांग्रेसको भातृ संगठन महिला संघले दियो देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । मुलुकमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै...

नेपाल जेसिजकै विवाद समाधान गर्न छोडेर शाखामा हस्तक्षेप गर्दै अशोक शंकर

भैरहवा, ११ साउन । शाखाको निर्वाचन प्रणालीमाथि नेपाल जेसिसका अध्यक्ष अशोक शंकरले हस्तक्षेपकारी भुमिका खेल्दा सिद्धार्थ जेसिसको भविश्य नै अन्योलमा परेको छ । सिद्धार्थ जेसिसको अध्यक्ष पदमा चुलिएको विवादको प्रभाव नेपाल जेसिसको पश्चिमाञ्चल (एरिया...

चेक बाउन्स गरेर फरार राजेन्द्र कुमार पक्राउ

काठमाडौं, ११ साउन । बैंकिङ कसुरका फरार अभियुक्त राजेन्द्र कुमार महर्जन पक्राउ परेका छन् । आफूसँग कारोबार गर्ने एक व्यक्तिलाई खातामा मौजदात रकम नहुँदा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको चेक काटेर दुःख दिँदै आएका महर्जनलाई...

१ नम्बर प्रदेश प्रहरी कार्यालयका २० प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, ११ साउन । प्रदेश १ का २० जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीमा संक्रमण देखिएको हो । प्रहरी स्रोतका अनुसार प्रदेश...

पृथ्वी राजमार्ग क्षतविक्षत, २ सयभन्दा बढी ठाउँमा पहिरो

चितवन, ११ साउन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन...

उत्तर कोरिया पुग्यो कोरोना भाइरसको संक्रमण, सीमावर्ती सहरमा तत्काल लकडाउन घोषणा

काठमाडौं, ११ साउन । उत्तर कोरियामा कोरोना भाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । समाचार संस्था केसीएनएका अनुसार तीन वर्षअघि भागेर दक्षिण कोरिया पुगेका एक व्यक्तिमा कोरोना भाइरसका...

रौतहटमा वडाध्यक्षमा कोरोना देखिएपछि स्थानीय त्रसित

काठमाडौँ, ११ साउन । रौतहटको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै गाउँ त्रसित बनेको छ । नगरपालिका ८ का वडाध्यक्षमा काठमाडौँ जानका लागि पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो । शनिबार...

‘नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड–२०२०’ को आवेदन खुला

काठमाडौं, ११ साउन । ‘नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड–२०२०’ हुने भएको छ । कोभिड–१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नका लागि कला, संस्कृति र...

मास्क नलगाउनेविरुद्ध कडा हुन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, ११ साउन । गृह मन्त्रालयले मास्क नलगाउनेप्रति कडा हुन निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमणको दर बढीरहेका बेला मास्कको प्रयोग घटेको भन्दै मन्त्रालयले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले आइतबार ७७...

सरकारको निवेदनलाई अनुमति, प्रधानन्यायाधीशको फैसला पुनरवलोकन हुने

काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेल सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको फैसला पुनरवलोकन हुने भएको छ । आइतबार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र बमबहादुर श्रेष्ठको पूर्ण इजलासले फैसला...

पूर्वडीआईजी रञ्जन कोइरालाबाट उनका छोराहरू सुरक्षित छैनन् : जनमोर्चा

काठमाडौं, ११ साउन । राष्ट्रिय जनमोर्चाले भर्खरै जेलमुक्त भएका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाबाट उनका छोराहरू समेत सुरक्षित नभएको बताएको छ । उनका दुई छोराहरूको संरक्षणलाई मुल विषय बनाई सर्वोच्च अदालतले उनको सजया घटाएकोप्रति...

हाइकिङ गर्दै कास्कीको महेन्द्रगुफादेखि हरिपाउसम्म

पोखरा, ११ साउन । पोखराका केहि युवाहरू मिलेर गत वर्ष देखि नियमित सञ्चालन गर्दै आएको हाइकिङ कोभिड–१९ को कारण स्थगित भएकोमा पुनः सञ्चालनमा आएको छ । सामाजिक दूरी कायम राख्दै सेनिटाइज र मास्कको प्रयोग...
1 4,493 4,494 4,495 4,496 4,497 11,404