बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

शेखर कोइराला भन्छन्– गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निकाल्नु दुर्भाग्यपूर्ण

काठमाडौं, ११ साउन । गत चुनावमा अनुशासन तोडेको अभियोगमा नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निस्काशन गर्नु दुर्भाग्यपूर्ण भएको नेता शेखर कोइरालाले बताएका छन् । आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन...

कोपिला र अनिसाको ठगी सुत्र– डिभी परेको छ, बिहे गरी अमेरिका लैजान्छु

काठमाडौं, ११ साउन । ठगका अनेक दाऊ ! फरक सुत्र ! यस्तै सुत्र उपयोग गर्दै हिँडेका थिए कोपिला शर्मा र अनिसा केसी । अविवाहीत पुरुषलाई भन्ने गर्थे– डिभी परेको छ, अमेरिका लैजान्छु । बिहे...

गृह मन्त्रालयमाथि खनिँदै पूर्वमन्त्री बाँस्कोटा लेख्छन्– के जात्रा देखाएको ?

काठमाडौं, ११ साउन । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटा गृह मन्त्रालयमाथि खनिएका छन् । यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै उनले गृह मन्त्रालयमाथि आक्रोश पोखेका हुन् । एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा...

आमाबाबु गुमाएकी तनहुँकी अमिनाको शिक्षाकाे जिम्मेवारी कांग्रेस नेता पौडेलले लिए

तनहुँ, ११ साउन । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका-८ भैसिकिलेकी ६ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेको छ । शनिबार पीडितको घरमा पुगेर...

बिराट नर्सिङ कोरोना प्रकरण : कर्मचारीको पिसीआर परिक्षण गरियो, बिरामी कुरुवालाई यसै फर्किन दबाब

बिराटनगर, ११ साउन । सञ्चालक ज्ञानेन्द्र कार्कीलाई नै कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सिल गरिएको बिराटनगरस्थित बिराट नर्सिङ होमले कोरोना भाइरस परिक्षणमा अर्को लापरवाही गरेको छ । नर्सिङ होममा कार्यरत कर्मचारी र बेडमा...

बाख्रा चराउन गएका दुई बालिका मृत भेटिए

सर्लाही, ११ साउन । बाख्रा चराउन गएका दुई बालिका सर्लाहीको ईश्वरपुर नगरपालिकामा मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–१४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी...

सजाय घटाउने फैसलाविरुद्ध पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ

काठमाडौं, ११ साउन । पत्नीका हत्यारा सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले...

कांग्रेसको काखमा सूर्यबहादुर पुत्र !

काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको सह–महामन्त्रीबाट राजीनामा घोषणा गरेका सुनिलबहादुर थापालाई नेपाली कांग्रेसमा प्रवेशको बन्दोबस्त मिलाइएको छ । उच्च स्रोतका अनुसार सह–महामन्त्रीकै हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले थापासहित उनीसँगै राजीनामा दिने ३०...

सासंद श्रेष्ठद्वारा पहिरोपीडितलाई सहयोग प्रदान

वीवी श्रेष्ठ माझफाँट, ११ साउन । तनहुँ जिल्लाको क्षेत्र नं. २ का सासंद कृष्णकुमार श्रेष्ठ र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले पहिरोपीडितलाई आर्थिक सहयोग गरेका छन् । उनीहरूले व्यास नगरपालिका वडा नं. ९ माझफाँट,...

निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरियाे

बागलुङ, ११ साउन । बागलुङ जिल्लाकाे बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । शनिबार राति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक...

कांग्रेसद्वारा पूर्वमन्त्रीसहित ३ जनालाई कारवाही

काठमाडौँ, १० साउन । कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका ३ जना नेतालाई कारवाही गरेको छ । पार्टीले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेलधुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई...

हुण्डी कारोबारमा संलग्न २० लाखसहित पक्राउ

काठमाडौँ, १० साउन । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट नगद १९ लाख ९१ हजार रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका २९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका ५ घर...
1 4,494 4,495 4,496 4,497 4,498 11,404