शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

गोंगबु हत्या प्रकरण : एक महिला पक्राउ, हत्या गरिएको घर फेला

काठमाडौँ, २६ साउन । कृष्णबहादुर बोहोराको हत्या गरी गोंगबुमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सोमबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले कल्पना शाही नाम गरेकी महिलालाई चितवनको टाँडीस्थित माधवपुरबाट नियन्त्रणमा लिएको...

सोमबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ, २६ साउन । नेपालमा पछिल्लो तध्यांकअनुसार कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

समुदायमा कोरोना फैलिएको भन्दै हेटौँडामा निषेधाज्ञा जारी

काठमाडौँ, २६ साउन । समुदायमा कोरोनाभाइरस संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौँडा उपमहानगरपालिका र पूर्वपश्चिम राजमार्गसँग जोडिएको...

ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ साउन । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । निमोनियाको उपचार गराउन आइतबार दिउँसो अस्पताल भर्ना भएका काभ्रेको पाँचखालका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका शंका...

काठमाडौँ उपत्यकाका स्थानीय तहले ३ हप्ता सेवा बन्द गर्ने

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सेवा ३ हप्ताका लागि बन्द गर्ने भएका छन् । सोमबार उपत्यकाभित्र रहेको नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरम को बैठकले ३ हप्ताका लागि अत्यावश्यकबाहेकका सेवा...

काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्छ : मेयर शाक्य

काठमाडौँ, २६ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्नपर्ने बताएका छन् । उनले नाका सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने दावी गरेका छन् । मेयर शाक्यले उपत्यकामा...

बाँकेमा २ चिकित्सक र ३ प्रहरीसहित थप १५ जनामा कोरोना

काठमाडौँ, २६ साउन । बाँकेमा २ जना चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा संक्रमण पुष्टि भएको हो । उनीहरुको भेरी अस्पतालमा पीसीआर...

अध्यागमन विभागका कर्मचारीमा कोरोना पुष्टि, आपतकालीन बाहेकका सेवा बन्द

काठमाडौँ, २६ साउन । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा...

‘राम–राम, ठोरी–ठोरी जप्दाजप्दै वाल्मिकी जन्मिन्छ कि !’

काठमाडौं, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक र लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट प्रधानमन्त्री केपी शर्मा ओली विमुख भएको बताएका छन् । चोटिलो विषयलाई छोडेर रामनाम जप्दै...

काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँमा ३६ जना, ललितपुरमा ४...

कोरोनाका कारण थप ४ को मृत्यु, थपिए ३३८ संक्रमित, १४० निको

काठमाडौँ, २६ साउन । कोरोनाका कारण नेपालाम थप ४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृत्यु हुनेको संख्या ७९ पुगेको छ । त्यस्तै, सोमबार थप ३ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...

वर्तमान सरकार विचौलियाको कठपुतली, संकट समाधानमा गैरजिम्मेवार : कांग्रेस

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसले वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली र वर्तमान संकट समाधानमा गैरजिम्मेवार बनेको बताएको छ । देश कोभिड–१९ को संक्रमणको मारमा परिरहेको बेला नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको कांग्रेसको अरोप छ...
1 4,495 4,496 4,497 4,498 4,499 11,453