शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

मोदीले आँशु झार्दै के भने ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री पदमा निर्वाचित व्यक्तित्व नरेन्द्र मोदीले मंगलबार आफ्नो आँसु दबाउँदै आफूले जगाएको जनताको अपेक्षा पूरा गर्न प्रयास गर्ने बचन दिनुभएको छ । उहाँले भारतको आमनिर्वाचनमा अत्यधिक मतले विजय हासिल गरी पहिलोपटक...

विराटनगरमा जण्डिसबाट १२ जनाको मृत्यु, ११ सय अझै विरामी

काठमाडौ । विराटनगरमा फैलिएको कमलपित्त (जण्डिस) रोगबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । एक हजार ७२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरुको उपचार कोसी अञ्चल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन...

तन्त्रमन्त्र गरेको भन्दै ठूलीआमाको हत्या

काठमाडौं । जेठ १ गते बिहान काठमाडौं सेतीदेवी गाविसकी ५५ वर्षीया मैना मगर घरकै आँगनमा डोरी बाटेर बसेकी थिइन्। देवरका छोरा २२ वर्षीय राजेश गाईबस्तु बाँध्ने किलो हातमा बोकेर उनी भएतिर आए। सधैं व्यापारव्यवसायका...

भ्यागुताको विहेमा २५ किलाको खसी

सिन्धुली । लामो समय पानी नपरेपछि सिन्धुलीको लाम्पानटार ३ र ४ का स्थानीयले भ्यागुताको विवाह गराएका छन् । दुई सय जन्ती सामेल भएको सो विवाहमा २५ किलोको खसी काटेर भोज गरिएको थियो । गाविसको...

कोइरालाका सय दिन: स्वच्छ, तर सुस्त

काठमाडौं । संसारका सबैभन्दा कम निजी सम्पत्ति भएका प्रधानमन्त्री, अहिलेसम्म कहिल्यै लाभको पदधारण नगरेका, कुनै पारिवारिक दबाब नभएका र स्वच्छ छविका सुशील कोइराला आफ्नो शासनकालको सयौं दिन आएर कमजोर, सुस्त र निर्णयक्षमता नभएका शासक...

‘मानवअंग लेनदेन खुकुलो पार्नू’

काठमाडौं । सर्वोच्च अदालतले बाबुतर्फका नातेदारबीच मात्र अंग प्रत्यारोपण गर्न पाइने व्यवस्था ‘एकपक्षीय र साँघुरो भएको’ भन्दै यसको दायरा फराकिलो बनाउने गरी कानुन संशोधन गर्न आदेश दिएको छ। न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला...

तनावपूर्ण मधुमास

काठमाडौं । पार्टीमा सानो कोटरीभित्र सीमित नेताको आरोप झेल्दै आएका कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका रुपमा सयदिने मधुमास कटाएका छन्। एमालेलगायत दलसँगको उनको ‘साझेदारी मधुमासु त्यति सहज देखिएन, सय दिन उनले तनावै तनावमा बिताए।...

एन्टी रेबिज सुईको अभाव

गौशाला । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई दिइने एन्टी रेबिज सुईको अभाव भएको छ । अस्पतालमा अहिले दैनिक १०/१२ जनाको सङ्ख्यामा कुकुरले टोकेका बिरामी उपचारका लागि आउन थालेपछि अस्पतालमा एन्टी रेबिज सुईको अभाव...

प्रदेशको संख्या, नाम र सीमानै मुख्य विवाद

काठमाडौ । संघीयता सम्बन्धी विवादनै पहिलो संविधानसभा अवसानको मुर्त र देखिने कारण थियो । प्रदेशको संख्या, नाम र सिमानै विघटितसभाको राज्यपुर्नसंरचना सम्बन्धी मुख्य विवाद थिए । संविधानसभामा राज्यपुर्नसंरचनाका यीनै मुद्दामा केन्द्रीत छलफलको श्रृखला जोडिदै...

फोहोरमैला व्यवस्थापनमा स्थानीयवासीको विरोध

सिरहा । फोहोरमैला व्यवस्थापनका लागि लहान नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सुरु गरेको छ । नगरपालिकाले लहान नगरपालिका– ४ स्थित खुट्टी खोलाको छेउमा व्यवस्थापन केन्द्र निर्माण गर्न लागेको हो । लहान नगरपालिकाका कार्यकारी...

विवादास्पदलाई अस्वीकार गर्न तयार छौं : कांग्रेस

काठमाडौ । कांग्रेसले सिफारिसमा परेका न्यायाधीशमध्ये कोही विवादास्पद छविका प्रमाणित भए तिनलाई संसदीय समितिबाट अस्वीकार गर्न आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै सुनुवाइको प्रक्रिया अघि बढाउन एमाले र एमाओवादीसमक्ष प्रस्ताव गरेको छ ।  प्रधानमन्त्री...

राजदूतहरूको ‘टीओआर’ मस्यौदा तयार

काठमाडौ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको मापदण्ड र कार्यविवरण (टीओआर) मस्यौदा तयार गरेको छ । राजदूत नियुक्तिको प्रक्रिया र उनीहरूको भूमिका पछिल्लो समय विवादास्पद बन्न थालेपछि मन्त्रालयले यसलाई व्यवस्थित बनाउन खोजेको हो । मन्त्रालयले...
1 11,402 11,403 11,404 11,405 11,406 11,453