समाचार
विद्यालयमा गाईगोठ
जाजरकोट । जाजरकोटको एक उच्च माविलाई गाईगोरु बाँध्ने गोठ बनाएको खुलासा भएको छ । सदरमुकामसँग जोडिएको जिल्लाको जगतिपुर–१ मा रहेको शिवशङ्कर उच्च माविमा गाई र गोरु बाँध्ने गोठ बनाएको पाइएको हो । विद्यालयमा गाईगोठ...
पत्नीलाई ससुरालीले माइतीमै लुकाएपछि…
सप्तरी । आफ्नी पत्नीलाई ससुराली पक्षले घरमा बन्धक बनाएर राखेको भन्दै सप्तरीको बोरिया गाविसका एक युवक न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका छन् । न्यायका लागि राजविराज आइपुगेका बोरिया गाविस–१ निवासी अजयकुमार मण्डलले पत्रकारसँग कुरा गर्दै आफ्नी...
एमाओवादीको केन्द्रीय समिति १५१ सदस्यीय बन्यो, भट्टराई पक्षका १४ जना थपिए
काठमाडौं । एकीकृत नेकपा माओवादीले केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले असन्तुष्ट नेता डा बाबुराम भट्टराईको मागअनुसार समिति विस्तार गर्न लागेको हो ।...
प्रतिष्प्रधाबाट नभाग्न क्रान्तिकारीलाई सुझाव
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने माग सहित नेविसंघ र अनेरास्ववियुले राजधानीमा संयुक्त सभा आयोजना गरेका छन् । पुतलीसडकस्थित शंकरदेव क्याम्पसको प्राङ्गणमा आज सम्पन्न सभाका वक्ताहरूले केही विद्यार्थी संगठन निर्वाचनबाट डराएर...
आपराधिक घटनामा संलग्न तीन जना सार्वजनिक
दाङ । दाङको तुलसीपुरमा आपराधका बिभिन्न घटनामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरेर आपराधिक घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । प्रहरीले जेठ ४ गते तुलसीपुर नगरपालिका–६,...
दाजुको घरमा पेट्रोल छर्किएर आगो, भाउजुसहित तीन छोराछोरी मार्ने प्रयास
बाँके । बाँकेमा आफ्नै भाईले दाइको घरमा पेट्रोल छर्किएर घरमा आगो लगाइदिएका छन् । जैसपुर –१ का स्थानीय सद्धाम नाउने जादुको घरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । भाउजुसहित उनका तीन छोराछोरीलाई बाहिरबाट ढोका...
संसदीय सुनुवाई मध्यमार्गी बाटोको खोजी
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा न्यायपरिषदको पत्र र न्यायाधीशहरूको सुनुवाईका विषयमा प्रमुख दलहरूबीच देखिएको मतभेद अन्त्य हुने संकेत देखिएको छ । संसद सचिवालय सिंहदरबारमा आज बसेको समिति बैठकमा कांग्रेस तथा एमाले र एमाओवादीका...
दैनिक छ हजार राहदानी बन्न थाले
काठमाडौँ । राहदानी विभागले दैनिक छ हजार राहदानी यन्त्रले पढ्ने राहदानी (एमआरपी) बनाउन थालेको छ । सेवाग्राहीको चापलाई दृष्टिगत गरी विभागले दैनिक १२ घण्टा काम गरेर उक्त परिमाणमा राहदानी बनाउन थालेको हो । विभागको...
विकट बस्तीमा चामलको अभाव
दार्चुला । जिल्लाको खण्डेश्वरी–७ मा रहेको खाद्य डिपोमा चामल सकिएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा मारमा परेका छन् । खाद्य डिपोमा चामल सकिएपछि कालोबजारी बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । डिपोमा चामल ढुवानी हुन...
सप्तरीमा पाठ्यपुस्तकको चरम अभाव
सप्तरी । नयाँ शैक्षिकसत्र सुरु भएको एक महिनाभन्दा बढी बितिसक्दा पनि कक्षा ९ र १० मा पढ्ने सप्तरीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक समयमा पाउन नसक्दा यसपालि एसएलसी परीक्षा दिने विद्यार्थी...
विद्यालय सञ्चालनका लागि यार्सा सङ्कलकबाट शुल्क
दार्चुला । दार्चुला जिल्लाको खण्डेश्वरी गाविसमा रहेका विद्यालयहरूको सुधारका लागि वनमा यार्सा सङ्कलन गर्न जानेहरूबाट शुल्क लिने काम सुरु भएको छ । गाविसले गठन गरेको शैक्षिक सरोकार मञ्चले खण्डेश्वरीका वनमा यार्सा सङ्कलन गर्न जानेहरूबाट...
दाङमा उजुरी बढ्दै एकद्वार प्रणालीमा
दाङ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सञ्चालन भएको महिला पुनः स्थापना एकद्वार प्रणालीमा उपचारसँगै न्यायको माग गरेर उजुरी आउने गरेका छन् । अस्पतालमा स्थापना भएको एकद्वार प्रणालीे सञ्चालन आएपछि उपचारसँगै न्यायको माग माग उजुरी...