१९ कार्तिक २०८३, बिहिबार

पूर्व राष्ट्रपति यादव अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई विहीबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।

पखालालगायत पेट सम्वन्धि समस्या देखिएपछि यादवलाई अस्पतालमा भर्ना गरिएको हो । उनलाई करिव तीन सातादेखि स्वास्थ्यमा समस्या देखिएको उनका छोरा काँग्रेस सांसद डा. चन्द्र मोहन यादवले जानकारी दिए ।

७४ वर्षीय पूर्व राष्ट्रपति यादवको यसअघि अमेरिकामा प्रोष्टेट क्यान्सरको सल्यक्रिया थियो ।