३१ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : चुनावअघि मुसा बनेका प्रचण्ड पछि शेर, बेचैन छ माधवको मन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उहाँलाई भरोषा गर्न नसकेको बताउनुभएको छ ।

बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनावअघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताउनुभएको हो ।

‘चुनावपछि खोलो त¥यो लौरो विर्सियो भने जस्तो भयो । प्रचण्ड जी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो । ’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–