शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

कोरोनाबाट कांग्रेस नेता गिरीकाे निधन, सानेपाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले धनुषाका नेता एवम् जनकपुरधामका प्रसिद्ध समाजसेवी कृष्ण गिरीको निधन भएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार शोक विज्ञप्ति जारी गरेर ७३ वर्षीय...

चितवनमा चिकित्सकसहित थप ७ जनामा कोरोना

भरतपुर, २९ साउन । चितवनमा एक जना चिकित्सक सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिकाका ६ जना र भरतपुरका १ जनामा कोरोना पोजेटिभ...

सशस्त्रद्वारा २४ लाख भारतीय रुपियाँ बरामद, पैसा बाेक्ने मान्छे फरार

कपिलवस्तु, २९ साउन । सशस्त्र प्रहरी बल, नेपालले कपिलवस्तु जिल्लामा ठूलो परिमाणमा भारतीय रुपियाँ बरामद गरेको छ । कृष्णनगर नगरपालिका–१ बाट बुधबार एपीएफको टोलीले २४ लाख ५० हजार भारतीय रुपियाँ बरामद गरेको विज्ञप्तिमा उल्लेख...

कोभिड–१९ नियन्त्रणका लागि रसुवामा सार्वजनिक बस सेवा बन्द

रसुवा, २९ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको...

७७ वटै जिल्लालाई सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, २८ साउन । गृह मन्त्रालयले ७७ वटै जिल्लालाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । वुधबार सूचना जारी गर्दै मन्त्रालयले बिहीबारबाट लागू हुने गरी ७७ वटै जिल्ला प्रशासन कार्यालयलर्या सवारी पास...

कोरोना महामारीकै बीच युएईबाट फर्किए साढे १३ हजार नेपाली

काठमाडौँ, २८ साउन । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन...

रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

सप्तरीमा ४७ सहित प्रदेश २ मा थपिए २६१ कोरोना संक्रमित

काठमाडौँ, २८ साउन । कोरोनाका कारण प्रदेश २ मा वुधबार थप २ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार महोत्तरी मटिहीनी नगरपालिका ६ का ४५ वर्षीय पुरुष र सप्तरी राजविराज ६ का...

कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीसहित थप १८ जनामा कोरोना पुष्टि

काठमाडौँ, २८ साउन । कपिलवस्तुमा वुधबार थप १८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा संक्रमितको संख्या ९ सय नाघेको छ । थपिएका संक्रमित १८ जना सबै कपिलवस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी...

स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन निर्देशन

काठमाडौँ, २८ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले वुधबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो...

धादिङको सदरमुकाम क्षेत्रमा भदौ ३ गतेसम्म निषेधाज्ञा

काठमाडौँ, २८ साउन । धादिङको सदरमुकाम क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि सो क्षेत्रमा जिल्ला प्रशासनले वुधबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने भएको हो । जिल्ला प्रशासन...

बुटवलमा भदौ ५ सम्म लकडाउन घोषणा

काठमाडौँ, २८ साउन । बुटवल उपमहानगरपालिकामा लडाउन जारी भएकोछ । पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि लकडाउन गरिएको जनाइएको छ । बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख...
1 4,489 4,490 4,491 4,492 4,493 11,454