२४ जेष्ठ २०८३, आइतबार

एमाले अध्यक्ष ओलीमाथि काँग्रेस सांसद गुरूङद्वारा आक्रमणको प्रयास

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच तनावको स्थिति सृजना भएको छ ।

नेपाली काँग्रेस आक्रमक बन्दा संसदमा तनाव भएको हो । गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा छानबिन समितिको माग राख्दै विरोधमा उत्रिएको काँग्रेसले संसदमा अवरोध गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेस उपसभापति समेत रहनुभएका धनराज गुरूङलाई सम्झाउन पुग्नु भएको थियो ।

तर गुरूङ ओलीमाथि नै आक्रामणमा उत्रिनु भएको हो । अध्यक्ष ओलीसँग मुखमुखै लाग्दै धनराज दुर्व्यवहारमा उत्रिएपछि एमाले सांसदहरूले छेक्नु भएको थियो । त्यसपछि दुई पक्षबीच धकेलाधकेल भएको हो ।