शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

मलेसियामा ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु, २९ साउन । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली ५ महीनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महीनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम...

१ लाखसहित तास खेल्ने १७ पक्राउ

काठमाडौँ, २९ साउन । कास्कीमा नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका १० मा डेरा बस्ने सोही महानगरपालिका १४, मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा...

सर्वोच्च अदालतका दुई जना न्यायाधीश सेल्फ आइसोलेसनमा

काठमाडौं, २९ साउन । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बसेका छन् । बुधबार दिउँसोसम्म नियमित इजलास हेरेका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बसेका हुन् । आफ्नो...

ट्रक र अटो ठोक्किँदा दुई जनाको ज्यान गयो, अटोचालक गम्भीर घाइते

हेटौंडा, २९ साउन । हेटौंडामा ट्रक र अटो रिक्सा आपसमा ठोक्किँदा २ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा–३ स्थित बसामाडीको तीनताप्केमा हेटौंडाबाट नारायणगढतर्फ...

भारतमा थपिए एकैदिन ६७ हजार कोरोना सङ्क्रमित, ९४२ जनाको मृत्यु

नयाँदिल्ली, २९ साउन । भारतमा एकै दिन करीब ६७ हजार जना कोरोना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...

काठमाडौं भित्रिने र बाहिर जाने सवारीसाधन पूर्ण रुपमा बन्द

काठमाडौं, २९ साउन । गृह मन्त्रालयले सवारी पास पूर्ण रुपमा बन्द गर्न निर्देशनसहितको परिपत्र जिल्ला प्रशासन कार्यालयहरुलाई गरेपछि आजदेखि काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरने सवारीसाधन पूर्ण रुपमा बन्देज लागेको छ । कोरोना भाइरस संक्रमितको...

६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ हस्पिटलको आकस्मिक सेवा बन्द

काठमाडौं, २९ साउन । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक सेवा बन्द गरिएको छ । आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा...

कलंकीमा अत्यावश्यक बाहेकका पसलहरु बन्द, अनावश्यक हिँडडुल नगर्न आग्रह

काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिका–१४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका छन् । बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुराँ लगायतलाई...

वीर अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ साउन । वीर अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत ती नर्समा बुधबार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा...

नागढुंगाबाट जबरजस्ती उपत्यका छिर्न खोज्ने ३ जना प्रहरीको नियन्त्रणमा

काठमाण्डौं, २९ साउन । काठमाडौं उपत्यका छिर्न खोज्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती आउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको हो । गएराति पौने ११...

कोरोना संक्रमित पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, २९ साउन । कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । शल्यक्रियापश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार...

मकवानपुरमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा, २९ साउन । मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा बिहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा हेटौंडा–९ का...
1 4,488 4,489 4,490 4,491 4,492 11,454