१५ असार २०८३, सोमबार

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ ।

यस अघि सत्ता पक्ष र विपक्षी दलहरु आ–आफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको बैठक बसेको छ भने कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुसँग समेत छलफल गरेको छ ।