२३ असार २०८३, मंगलबार

प्रतिनिधिसभामा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच झडपको स्थिति सृजना भएको छ ।

कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि काँग्रेस र सत्तापक्षका सांसदबीच धकेलाधकेल भएको हो।

सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको छ ।