३० आश्विन २०८३, शुक्रबार

६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ हस्पिटलको आकस्मिक सेवा बन्द

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक सेवा बन्द गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालले बताएको छ ।

आकस्मिक कक्षका ६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका १०० जना भन्दा धेरैको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको बताइएको छ ।