
काठमाडौं, ४ जेठ । पाँच विपक्षी दलहरूले सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेका छन ।
नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चा पार्टीको बैठकले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनै पर्ने निष्कर्ष निकालेको हो ।








प्रतिक्रिया