शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबिच निःशुल्क सेवा प्रदान गर्ने सम्झौता

काठमाडौँ, २१ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक...

रामपुर पुगेर प्रम ओलीले भने – अब विश्वलाई नेपालको आँप चखाएर पल्काउनु पर्छ

भरतपुुर, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका धेरै स्थानमा आँपको उत्पादन नहुने भन्दै ति देशमा नेपालको आँप निर्यात गर्न सकिने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको पहिलो दिक्षान्त समारोहलाई...

उकालो लाग्दै सुनको भाउ, जान्नुहोस् आजको मूल्य

काठमाडौँ, २१ बैशाख । बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले बढेको सुन...

जनता बैंकको ईलाम शाखाबाट कारोवार सुरु

काठमाडौँ, २२१ बैशाख । जनता बैंक नेपाल लिमिटेडको ईलाम शाखाबाट कारोवार शुरु गरेको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा रहेको शाखा बैंकको १०८ औं शाखा हो । यस शाखाबाट पनि अन्य...

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट सुविधासहित ‘एमबिएल स्मार्ट बचत खाता’

काठमाडौँ, २० बैशाख । माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको ‘एमबिएल स्मार्ट बचत खाता’ संचालनमा ल्याएको छ । सो खातामा न्युनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकले बताएको छ । उक्त...

सिभिल बैंकको नयाँ सेवा ‘सिभिल ट्याब बैंकिङ’ शुरु

काठमाडौँ, २० बैशाख । सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि ‘घरमै बसि बसि बैंकिङ खुशी खुशी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा...

यसरी फैलिँदै छ व्यावसायिक तरकारी खेती

ललितपुर, २० वैशाख । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ । व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर...

बाग्लुङमा एनसीसी बैंकको नयाँ शाखा स्थापना

काठमाडौँ, २० बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले बाग्लुङ नगरपालिकाको वडा नम्बर ३, हल्लनचोकमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन गर्दै बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज...

ग्यासमा ६४ रूपैयाँ २९ पैसा घाटा, वृद्धि भएको तेलको मूल्य लागू

काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी बढेको छ । पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ तथा डिजल र मट्टितेलमा क्रमशः ३–३ रूपैयाँ मूल्य बढाइएको छ...

सामसङको जे ७ डयु मोबाइल बजारमा, के के छन् विशेषता ?

काठमाडौँ, १९ बैशाख । सामसुङले हालै आफ्नो स्मार्टफोनको शृंखलामा ‘ग्यालेक्सी जे सेभेन डुओ’ ल्याएको छ । ग्यालेक्सी ग्यालेक्सी जे–सिरिज नेपालको सबैभन्दा निकै लोकप्रिय स्मार्टफोन हो । ग्यालेक्सी जे सेभेन डुओमा भएको डुयल क्यामराले जे–सिरिजलाई...

बुधबारदेखि आइएमईको नयाँ सेवा शुरु

काठमाडौँ, १९ बैशाख । आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था बुधबारबाट लागू भएको छ । बाजेको सेकुवा,...

सिण्डिकेटविरुद्धको सरकारी अभियानमा पर्यटन व्यवसायीको साथ

काठमाडौँ, १९ बैशाख । सरकारले सार्वजनिक यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्यका लागि थालेको अभियानमा पर्यटन व्यवसायीहरुले समेत साथ दिएका छन् । यातायात क्षेत्रको सिण्डिकेटका कारण पर्यटन क्षेत्रमा पनि असर पारेकाले यसको अन्त्य हुनुपर्ने नेपाल...
1 806 807 808 809 810 1,387