शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

आइएमई इन्स्योरेन्स र सेन्चुरी बैंकबीच सम्झौता

काठमाडौँ, १३ बैशाख । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

सिटिजन्स बैंकद्वारा संगीतकार संघलाई आर्थिक सहयोग प्रदान

काठमाडौँ, १३ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको हो । हरेक वर्ष बैंकले...

नेपाल बैंकले कमायो साढे दुई अर्ब

काठमाडौँ, १२ वैशाख । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब...

यार्सागुम्बा पछि सेतक चिनीबाट बढी राजश्व संकलन

-रुपलाल बोहोरा डोल्पा, १२ बैशाख । डोल्पामा यार्सागुम्बा पछि सेतक चिनी खिर्याङ्लोेबाट राजश्व बढी संकलन भएको छ । आर्थिक वर्ष २०७४/७५ को चैत ९ गते सम्मको तथ्यांक अनुसार जिल्ला वन कार्यालय डोल्पामा बहुमूल्य मानिने...

नेपालमा लगानी गर्न टर्किका उद्योगीलाई आग्रह

काठमाडौँ, १२ बैशाख । नेपाल टर्कि चेम्वर अफ कमर्श र स्तानबुलमा रहेको टर्कि सरकारको वैदेशिक अर्थ सरोकार बोर्डका आयोजनामा टर्की चेम्वर अफ कर्मस एण्ड इन्डष्ट्रजबीच लगानी अभिवृद्धी गर्ने विषयमा छलफल भएको छ । कार्यक्रममा...

आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबिच सेवा आदानप्रदान गर्ने सम्झौता

काठमाडौँ, १२ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल...

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया, १२ वैशाख । यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो...

मदन भण्डारी पार्क संरक्षणमा जनता बैंकको सहयोग

काठमाडौँ, १२ बैशाख । काठमाडौँ महानगरपालिका–३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंकको सहयोगमा गरिने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ एवं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब...

अब सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

काठमाडौँ, १२ बैशाख । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुरु गरेका हुन्...

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १२ वैशाख । जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको...

कस्तो आउँदैछ ५०० को नयाँ नोट ?

काठमाडौँ, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजबाट पाँच सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउँदैछ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै बुधबारबाट पाँच सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको...

राष्ट्रिय आर्थिक गणना रु ४० करोडमा गरिने

काठमाडौँ, १२ वैशाख । केन्द्रीय तथ्यांक विभागले पहिलोपटक शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब रु ४० करोड खर्च हुने भएको छ । यही वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर...
1 807 808 809 810 811 1,384