१ कार्तिक २०८३, आइतबार

उकालो लाग्दै सुनको भाउ, जान्नुहोस् आजको मूल्य

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ बैशाख । बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार बुधबारको भन्दा २०० रुपैयाँ घटेर प्रतितोला ५८ हजार ३०० रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन शुक्रबार ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बुधबारदेखि स्थिर रहेको छ ।