आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

महिन्द्रा टुह्वीलरको सर्भिस सेन्टर मित्रपार्कमा

काठमाडौं, २६ बैशाख । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क काठमाडौंको मित्रपार्कमा विस्तार गरेको छ । सिंह अटो प्रा. लि.का रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरद्धारा...

चितवनमा सहकारी बैंकको शाखा स्थापना, पहिलो दिनमै ३२ करोड निक्षेप संकलन

चितवन, २५ बैशाख । नेपालमा सहकारीको उद्गमस्थलका रुपमा रहेको चितवनमा सहकारीहरुको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा स्थापना भएपछि चितवनका सहकारीहरु उत्साहित भएका छन् । सहकारी संघ संस्थाहरुको प्रवर्द्धनका लागि स्थापित सहकारी बैंकको...

माछापुछ्रे र सानिमाबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौँ, २५ बैशाख । सानिमा लाइफ इन्स्योरेन्स र माछापुछ्रे बैंकबीच बैक्यास्योरेन्स सम्झौता भएको छ । कम्पनीका नायव महाप्रवन्धक केशबराज के.सी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले मंगलबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे...

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा बनेपामा

काठमाडौँ, २५ बैशाख । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेले शाखाको उद्घाटन गरे । उनले कम्पनीले हालसम्म गरेका उपलबधी र भावी...

सरकारले टेलिकमकी हाकिमसँग स्पष्टीकरण माग्यो

काठमाडौँ, २५ बैशाख । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । टेलिकमको व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै प्रबन्ध निर्देशक राजभण्डारीसँग स्पष्टीकरण मागेको हो । टेलिकमको...

सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्तर्गतको बीमा रकम भुक्तानी

काठमाडौँ, २४ बैशाख । सनराइज बैंक लिमिटेडले बचतकर्ताको लागि ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गतको रकम प्रदान गरेको छ । बैंकका लगनखेल शाखाका ग्राहक चिनीकाजी महर्जनको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च १८ हजार ९०५ रुपैयाँ...

शेयरमा लगानी गर्न इन्छुक हुनुहुन्छ ? पाँच लाख कित्ता शेयर आउँदै

काठमाडौँ, २४ वैशाख । चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको साधारण...

लक्ष्मी बैंकको दुई नयाँ शाखा सर्लाही र मोरङमा

काठमाडौँ, २४ बैशाख । लक्ष्मी बैंकले सोमबार सर्लाहीको लालबन्धि र मोरङको बेलबारी गाउपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । नयाँ थप शाखाहरुका साथ, लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए...

स्वास्थ्य उपचारमा मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने

काठमाडौँ, २४ बैशाख । स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानलगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने भएका छन् । सोमबार एक समारोहकाबीच द्विपक्षीय सम्झौतामा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र...

चौतारी लघुवित्तले पाँच लाख बढी कित्ता शेयर बिक्री गर्ने

काठमाडौँ, २४ वैशाख । चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच लाख ४० हजार कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको...

एनआईसी एशिया र रेमिटवेयरबीच रेमिटेन्स सम्झौता

काठमाडौँ, २४ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेयर पेमेन्ट्स सँगको सहकार्यमा क्यानडा र युएईबााट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा रेमिटवेयर पेमेन्ट्स क्यानडासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट बैशाख १९...

मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

काठमाडौँ, २४ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो ।...
1 804 805 806 807 808 1,387