शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

काठमाडौँ, २४ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो ।...

एनसीसी बैंकको शाखा नयाँबजारमा

काठमाडौँ, २४ बैशाख । एनसीसी बैंकले आफ्नो नयाँ शाखा काठमाडौँको नयाँबजारमा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीले काठमाण्डौं महानगरपालिका, वडा नं. १६, कालधारा चोक, लिंकरोडस्थित नयाँबजार शाखाको सोमबार...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.६८ रुपैयाँ र बिक्रिदर १०७.२८ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२७.५९ रुपैयाँ र बिक्रिदर १२८.३१ रुपैयाँ तोकेको छ...

लगातार उकालो लाग्दै सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, २४ बैशाख । सोमबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ५९ हजार रुपैयाँ पुगेको छ । शुक्रबार ५८ हजार...

सनराइज बैंक लिमिटेडको दुहवी शाखा स्थानान्तरण

काठमाडौं, २४ वैशाख । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ मा स्थानान्तरण गरेकोे छ । आइतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर...

सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा चक्करघातीमा

काठमाडौँ, २३ बैशाख । सनराइज बैंक लिमिटेडले २१ औँ शाखारहित बैंकिङ सेवाको रुपमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, मुनाल चोक, चक्करघातीमा सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन उद्योग वाणिज्य...

घाँस न पात तर गाईबाट आम्दानी हुन्छ मासिक एक लाख

–हरि बाँस्तोला  पोखरा, २३ वैशाख । झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलगायत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ...

एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तर बैंक फुटसलको उपाधी

काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरिएको गभर्नर्स कप अन्तर बैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ ।...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, २३ वैशाख । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’...

राष्ट्र बैंकले यातायात व्यवसायीको खाता रोक्का गर्‍यो

काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस...

कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म

काठमाडौँ, २३ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र अगाडि ल्याएको छ । मन्त्री चक्रपाणि खनालले आइतबार मन्त्रालयमा...

सिराहामा यामाहाको नयाँ शोरुम

काठमाडौं, २३ बैशाख । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार सिराहा नगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा...
1 802 803 804 805 806 1,384