शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा चक्करघातीमा

काठमाडौँ, २३ बैशाख । सनराइज बैंक लिमिटेडले २१ औँ शाखारहित बैंकिङ सेवाको रुपमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, मुनाल चोक, चक्करघातीमा सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन उद्योग वाणिज्य...

घाँस न पात तर गाईबाट आम्दानी हुन्छ मासिक एक लाख

–हरि बाँस्तोला  पोखरा, २३ वैशाख । झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलगायत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ...

एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तर बैंक फुटसलको उपाधी

काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरिएको गभर्नर्स कप अन्तर बैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ ।...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, २३ वैशाख । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’...

राष्ट्र बैंकले यातायात व्यवसायीको खाता रोक्का गर्‍यो

काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस...

कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म

काठमाडौँ, २३ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र अगाडि ल्याएको छ । मन्त्री चक्रपाणि खनालले आइतबार मन्त्रालयमा...

सिराहामा यामाहाको नयाँ शोरुम

काठमाडौं, २३ बैशाख । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार सिराहा नगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.६८ रुपैयाँ र बिक्रिदर १०७.२८ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२७.६० रुपैयाँ र बिक्रिदर १२८.३२ रुपैयाँ तोकेको छ...

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, २३ बैशाख । आइतबार सुनको मुल्य तोलामा २ सय रुपैयाँ बढेको छ । शुक्रबार ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ५८ हजार ७०० पुगेको छ । त्यस्तै, तेजावी सुन...

खरायो पालेर मासिक २० हजार कमाई

सुरेन्द्र भण्डारी  झापा, २३ वैशाख । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम...

जुटमिल सञ्चालनमा अध्ययन गर्ने : उद्योग मन्त्री यादव

विराटनगर, २२ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलको पुनः सञ्चालन सम्बन्धमा अध्ययन गर्ने बताउनुभएको छ । विराटनगर जुटमिलको शनिबार स्थलगत अनुगमनपछि उहाँले रुग्ण सरकारी...

धितोपत्र बजारमा यस साता : एक अर्ब बढिको कारोबार

काठमाडौँ, २२ वैशाख । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार...
1 805 806 807 808 809 1,387