शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

चिनीको भन्सार महशुल दर घटाउन माग

विराटनगर, ११ वैशाख । विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले मंगलबार यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो...

महेन्द्रज्योति देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ, ११ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि पाचौं शाखारहित बैंकिङ सेवा मंगलबार बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवाको उद्घाटन बनेपा...

सूर्या लाइफ इन्स्योरेन्सद्धारा विरामीलाई फलफूल वितरण

-बेलिना थापा लमजुङ, ११ बैशा । बेंसीशहरमा शाखा कार्यलय रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जिल्ला सामुदायिक अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको छ । कम्पनीले आफ्नो ११ औँ बार्षिकोत्सवको अवसरमा मंगलबार अस्पतालमा...

बुद्ध एयरले नयाँ एटिआर–७२ विमान थप्ने

काठमाडौँ, ११ बैशाख । बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । नयाँ जहाजको कलसाइन...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, ११ वैशाख । शेयर बजारमा मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका...

बनेपामा कृषि प्रवर्द्धन व्यापार मेला

बनेपा, ११ वैशाख । काभ्रेपलाञ्चोकको बनेपास्थित नयाँ तरकारी बजारमा यही वैशाख १५ गतेबाट चार दिने कृषि प्रवर्द्धन मेला हुने भएको छ । जिल्लामा उत्पादित कृषिजन्य वस्तुलाई सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा आएको काभ्रे...

टेलिकमले अस्पताललाई पाँच अस्पताललाई कम्बल वितरण गर्‍यो

काठमाडौँ, ११ बैशाख । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । कम्पनीले आफ्ना...

यी हुन् अर्बमाथिको नाफा कमाउने तीन बैंक

काठमाडौँ, ११ बैशाख । पछिल्लो पटक तीन वटा वाणिज्य बैंकले पनि अर्ब माथिको नाफा गर्न सफल भएका छन् । मंगलवार चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका तीन वाणिज्य बैंकको नाफा अर्ब माथि...

साना किसान बिकास बैंक ६८ जिल्लामा

काठमाडौँ, ११ वैशाख ।  साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ ।  विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी...

वर्षाले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट

दमौली, ११ वैशाख । केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पु-याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ । म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे« ब्रिक...

प्रभू बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

काठमाडौँ, १० बैशाख । प्रभू बैंकले काठमाडौँको ज्ञानेश्वरमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ।  शाखाको सोमबार सञ्चालक पुष्पबहादुर प्रधानले एक समारोहका बीच उद्घाटन गरे। मर्जरको क्रममा एकै स्थानमा शाखा कार्यालय दोहोरिएका कारण प्रभु...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, १० वैशाख ।   शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ । यस्तै...
1 808 809 810 811 812 1,384