सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ, १३ माघ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंग पोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ । बैंकले...

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यसै साता बाँडफाँड गरिँदै, प्रत्येकले ५० कित्ता पाउने !

काठमाडौं, १३ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक शेयर (आईपीओ) यसै साताभित्र बाँडफाँड गर्ने तयारी एनआईबीएल एस क्यापिटले थालेको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटले भोलि बुधबार सम्ममा आवेदन...

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

काठमाडौं, १३ माघ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२...

सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

काठमाडौँ, १२ माघ । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश...

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता

काठमाडौँ, १२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय...

सिटिजन्स बैंकका ग्राहकहरुले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने

काठमाडौँ, १२ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, काठमाडौँबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...

इसेवा १२ औँ वर्षमा, खाता खोल्नेको ४० लाख नाघ्यो, एजेन्ट नेटवर्क एक लाख भन्दा माथि

काठमाडौँ, १२ माघ । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडी बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना...

प्रदेश एकमा आइएमई भरोसा कोषको रकम वितरण

काठमाडौँ, १२ माघ । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ । आइएमईको...

चीनद्वारा दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

बेइजिङ, १२माघ । चीनले सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ । चीनले एक वर्षभित्रमा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको हो । यो...

सहकारीद्वारा संचालित एशियन मार्टको बुधबार उद्घाटन हुने

वीवी श्रेष्ठ दमौली, १२ माघ । एशियन उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित एशियन मार्टको उद्घाटन माघ १४ गते बुधवार हुने भएको छ । जिल्लामा सहकारीबाट सञ्चालनमा आएको सुपथ मूल्य पसल एशियन मार्टको उद्घाटन हुने भएको...

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

काठमाडौँ, ११ माघ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्क्यान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । हाललाई यो...

कूलप्याडका दुई नयाँ मोडल ‘कूल १०’ र ‘कूल एस’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं, ११ माघ । चिनियाँ मोबाइल फोन ब्राण्ड कूलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउने क्रममा नेपाली बजारमा हालै २ वटा नयाँ मोडलहरू सार्वजनिक गरेको छ । नेपालका लागि कूलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा...
1 412 413 414 415 416 1,388