सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

हेटौडा, १४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १४ फागुन । आज शुक्रबार सुनचाँदीको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि...

महिला लघुवित्तको आईपीओ बाँडफाँड, १४ लाख ८१ हजार भन्दा बढीको हात खाली

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँड भएको हो । माग र...

ओपोद्वारा एमडब्ल्यूसी शंघाईमार्फत फ्ल्याश चार्जको प्रदर्शनी

शंघाई, १४ फागुन । अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वल्र्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ । कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी...

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा भुक्तानी

काठमाडौँ, १३ फागुन । एनआईसी एशिया बैंकले घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले ग्राहक समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बीमा राक भुक्तानी गरेको हो...

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

काठमाडौँ, १३ फागुन । कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र...

नेप्सेमा भारी गिरावट हुँदा सबै समूह ओरालो

काठमाडौँ, १३ फागुन । यो साता नेप्सेमा भारी गिरावट आएको छ । हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ४४.९४ अंकको गिरावट आएको छ । जसले गर्दा अन्य दिनको तुलनामा कारोबार पनि न्युन भएको छ...

बिहीबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १३ फागुन । नेपाली बजारमा आज बिहहीबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेक्ँे छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन...

महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

काठमाडौँ, १२ माघ । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसारस्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग...

लक्ष्मी बैंकको १२७ औँ शाखा महोत्तरीको सरपल्लोमा

काठमाडौँ, १२ फागुन । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२७ औँ शाखा महोत्तरीको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल...

नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि निफ्राको शेयर कारोबार स्थगित

काठमाडौँ, १२ फागुन । निफ्राको शेयर कारोबार स्थगित भएको छ । कम्पनीको शेयर बिक्रीका लागि एउटै मूल्यमा आएको अधिक कारोबार चापले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि निफ्राको कारोबार केही समयको लागि स्थगित गराइएको...

कतार एयरवेज युईएफए युरो २०२० को आधिकारिक एयरलाइन प्रायोजक

दोहा, ११ फागुन । कतार एयरवेज युरोपेली फुटबल महासंघ (युइएफए) सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्महुनगइरहेको युइएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ । युरोपको सर्वोच्च...
1 397 398 399 400 401 1,388