बजार
विद्यार्थीले प्रभु बैंकमा बैंकिङ्ग साक्षरता ज्ञान लिए
काठमाडौं, २४ फागुन । प्रभु बैंक लि.ले सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरेका...
क्लासिक टेकको १०१ औँ आउटलेट नेपालगञ्जमा
काठमाडौँ, २३ फागुन । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१ औँ आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना...
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट
काठमाडौँ, २३ फागुन । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास...
इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा
काठमाडौँ, २३ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विधिवत सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो ।...
आई–पे डिजिटल वालेटलाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमति
काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आई–पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल...
साताको शुरूमै प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, २३ फागुन । नेपाली बजारमा आज आइतबार सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रू. ५०० रुपैयाँले वृद्धि भएको...
पुरानै अवस्थामा गयो म्याग्दीको तातोपानी, नुहाउनेहरूको घुइँचो
म्याग्दी, २३ फागुन । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको...
एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु
काठमाडौँ, २२ फागुन । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ...
चैतभित्र तामाकोशीको बिजुली झलमल्ल बल्ने, मन्त्रीद्वारा खुसी व्यक्त
काठमाडौं, २२ फागुन । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेकै दिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले माथिल्लो तामाकोशीले पनि चैत महिनाभित्र आफ्नो उत्पादन शुरु गर्ने बताएका छन् । मन्त्री रायमाझीले माथिल्लो तामाकोशी...
डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औं वर्षमा प्रवेश
काठमाडौं, २२ फागुन । नेपालको ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल शनिबारदेखि १८औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ देखि कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो...
जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ
तनहुँ, २२ फागुन । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बनेका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको...
रियलमी ६ आई मोबाइलको मूल्य ह्वात्तै गिरावट
काठमाडौं, २२ फागुन । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ...