शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बजार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१औं वर्षमा प्रवेश

काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान...

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, २१ वैशाख । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ...

प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ वैशाख । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएकोमा सुन आज प्रतितोलामा २०० रुपैयाँले बढेर ९० हजार...

युनियन लाइफले बोलायो तेस्रो वार्षिक साधारणसभा, के–के छन् एजेण्डा ?

काठमाडौं, २१ वैशाख । जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी जेठ ११ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । गएको आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारणसभा जेठ ११...

अब ई–सेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

काठमाडौं, २० वैशाख । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले ई–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढङ्गले ई–सेवा खातामा...

मेगा बैंकले ल्यायो ग्रीन बुटी ब्राण्डको म्याट्रेस किन्दा किस्ताबन्दी सुविधा

काठमाडौं, २० वैशाख । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा...

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, आइतबार स्थिर रहेको चाँदीको मूल्य पनि वृद्धि

काठमाडौं, २० वैशाख । नेपाली बजारमा आज सोमबार छापावाल सुनको मूल्यमा ४०० रुपैयाँको बढोत्तरी भएको छ । मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार...

युनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बनिन् पहिलो महिला प्रमुख कार्यकारी

काठमाडौं, १९ वैशाख । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेललाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो । उनको...

सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिनबाट किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाइने

काठमाडौं, १९ वैशाख । अनलाइन डेलिभरी प्लेटफर्म सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिनबाट किनमेल गर्दा एनआईसी एशिया बैंकका ग्राहकले १५ प्रतिशत नगद फिर्ता पाउने भएका छन् । नयाँ भेरियन्टको कोभिड–१९ को महामारी...

‘वर्क फ्रम होम’लाई विशेष जोड दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १९ वैशाख । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई ‘वर्क फ्रम होम’ लाई विशेष जोड दिन निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमणदर दिनदिनै बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले प्रविधिको उच्चतम प्रयोग...

आइतबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं, १९ वैशाख । साताको शुरू दिन आज सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेपछि प्रतितोला ९० हजार रुपैयाँ...

मारुती ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी

काठमाडौं, १९ वैशाख । नेपाल सरकारको सिमेन्ट ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप नेपाल गुणस्तर तथा नाप तौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै...
1 370 371 372 373 374 1,389