६ कार्तिक २०८३, शुक्रबार

आइतबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य स्थिर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । साताको शुरू दिन आज सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेपछि प्रतितोला ९० हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ५० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोेला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।